• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, September 3, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्ज उद्योग वाणिज्य संघको कार्यसमितिका लागि ६८ जनाको मनोनयन दर्ता

by
प्रकाशित मिति : २०८१ चैत्र ५, मंगलवार १९:०४ गते
वीरगन्ज उद्योग वाणिज्य संघको कार्यसमितिका लागि ६८ जनाको मनोनयन दर्ता
28
SHARES
307
VIEWS

वीरगन्ज । वीरगन्जका निजीक्षेत्रको छाता संगठन वीरगन्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि मंगलबार मनोनयन दर्ता सम्पन्न भएको छ । संघको २८ गते सम्पन्न ४९ औं साधारसभा सम्पन्न पश्चात नयाँ नेतृत्वको प्रकृया शुरु भएको हो ।

प्रकृया अनुसार निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता सम्पन्न भएको छ । निर्वाचन अधिकृत अधिवक्ता बालमुकुन्द खरेलका अनुसार बिहान साढे ११ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको मनोनयन दर्ताको समयसम्ममा ६८ जनाको उम्मेदवार परेको थियो ।

ADVERTISEMENT

अधिवक्ता खरेलका अनुसार वाणिज्यतर्फ १५ वटा पदका लागि २९ जनाको उम्मेदवारी परेको छ । उद्योगतर्फ १३ पदका लागि २६ जनाको उम्मेदवारी परेको छ । एशोसिएटतर्फ ६ पदका लागि १२ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै एफिलेसन अर्थात वस्तुगततर्फ १ पदमा एकजनाको मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत खरेलले बताए । उम्मेदवारी मनोनयनको समय सकिएपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

अब उम्मेदवारी फिर्ता लिने काम ७ गते बिहीबार हुने छ । मतदान भने चैत ९ गतेका लागि तोकिएको छ । संघको विधान अनुसार पहिले ३५ जना कार्यकारिणी समिति सदस्य चयन हुने । त्यस मध्यबाट पदाधिकारी चयन हुनेछ ।

३५ जना कार्यकारिणी समितिका लागि अहिले ६८ जनाको उम्मेदवारी परेको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

स्ववियु निर्वाचन र जागरण अभियान सफल पार्न एकजुट हुन इञ्चार्ज मातृका यादवको निर्देशन

Next Post

ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणनाको विषयमा पुनः विवाद

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In