• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 7, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

स्ववियु निर्वाचन र जागरण अभियान सफल पार्न एकजुट हुन इञ्चार्ज मातृका यादवको निर्देशन

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ चैत्र ४, सोमबार १२:३८ गते
स्ववियु निर्वाचन र जागरण अभियान सफल पार्न एकजुट हुन इञ्चार्ज मातृका यादवको निर्देशन
28
SHARES
315
VIEWS

वीरगन्ज । नेकपा (माओवादी केन्द्र)का मधेस प्रदेश इञ्चार्ज मातृकया यादवले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र जनतासँग माओवादी हुलाकी सडक केन्द्रीत तराई मधेस जागरण अभियान सफल पार्न एकजुट हुन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) पर्साको सोमबार बसेको बैठकमा इञ्चार्ज यादवले यस्तो निर्देशन दिएका हु्न् । उनले बारा र पर्सामा जागरण अभियान ७ गते र आठ गते हुने जानकारी दिदै अभियानलाई सफल पार्न सबै तहका पार्टी नेता कार्यकर्ताहरुलाई एकताबद्ध भएर लाग्न निर्देशन दिएका छन् ।

ADVERTISEMENT

पर्सा जिल्ला इंचार्ज बिजय महतोको अध्यक्षतामा केन्द्रीय सदस्य, पूर्व प्रदेश कमिटि सदस्य, जिल्ला, पालिका कमिटि र जनवर्गीय संगठनका नेता हरूको बिशेष उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।

बैठकले मंगलबार हुने स्वन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तिकारीका उम्मेदवारहरुलाई जिताउन पार्टीपंक्तिका सबै नेता कार्यकर्ताहरु र विद्यार्थी संगठन लाग्ने निर्णय गरेको छ ।

त्यस्तै चैत्र ७ र ८ गते जनतासँग माओवादीको जागरण अभियान सफल बनाउनका लागि पार्टीका सबै तहका कमिटि र जनवर्गीय संगठनहरुले आ–आफ्नो स्थानबाट भूमिका खेल्न निर्देशन गरिएको छ ।

त्यस्तै चैत १५ गते काठमाडौंमा हुने गणतन्त्रवादीहरुको आयोजनामा हुने जनप्रदर्शनमा व्यापक सहभागिता गराउने विषयमा पनि छलफल भएको नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश इञ्चार्ज मातृका यादवले जानकारी दिए ।

अहिले पार्टी मुख्यगरी सरकारको गलत कार्यशैली विरुद्ध र गणतन्त्र विरोधीसँग पनि लड्नका लागि आम नागरिकहरुको पनि साथ आवश्यक रहेकोले पार्टीपंक्तिलाई एक ढिक्का भएर कार्यक्रमलाई सफल पार्न आग्रह गरेको पर्सा इञ्चार्ज विजय महतोले बताए ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामबाबु बैठा, नेताहरु छोटेलाल यादव, रामदरश कुश्वाह, सुरेन्द्र गुप्ता, सबा अन्सारी, राजु बैठा, अमिताभबच्चन दास, बालकृष्ण श्रेष्ठ, बलिराम साह, दुर्गा क्षेत्री, बाबुराम कौशिक, मोहम्मद कदम रसुल, विदुर गुप्ता,

सोमबहादुर लामा, अष्ट बहादुर लोप्चन, प्रभाकर गुप्ता, प्रेस सेन्टर नेपाल मधेस प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर, पर्सा अध्यक्ष शिवनाथ यादव लगायत पालिका कमिटि, विभिन्न जनवर्गी संगठनका नेताहरु गरी ५९ जनाको उपस्थिति रहेको थियो ।

Advertisment Advertisment Advertisment
Previous Post

मोरङमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

Next Post

वीरगन्ज उद्योग वाणिज्य संघको कार्यसमितिका लागि ६८ जनाको मनोनयन दर्ता

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In