• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, June 4, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

बारा प्रहरीद्वारा १३ किलो गाँजा सहित एक महिला पक्राउ, १५०० लागूऔषध बरामद

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ फाल्गुन २९, बिहीबार १५:३९ गते
बारा प्रहरीद्वारा १३ किलो गाँजा सहित एक महिला पक्राउ, १५०० लागूऔषध बरामद
53
SHARES
592
VIEWS

वीरगञ्ज । बारा प्रहरीले १३ किलो लागू औषध गाँजा सहित एक महिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–१ बस्ने अन्दाजी ५० की सुशिला गोले रहेकी छिन् ।

उनको साथबाट २ पोकामा रहेको १३ किलो गाँजा बरामद गरेको हो । विशेष सूचनाको आधारमा हेटौडाबाट वीरगंजतर्फ आउदै गरेको ना ४ ख ६०६१ नम्बरको यात्रुबाहक माईक्रो बसलाई रोकेर चेकजाँच माईक्रोमा सवार गोलेको साथमा रहेको २ वटा बोरा प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको बारा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

ADVERTISEMENT

उनलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नमबर–३ बजनी वीररगंज पथलैया सडकको अस्थाई प्रहरी पोष्ट, रामबन बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागूऔषध गाँजा सहित पक्राउ परेकी उनलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यसैगरी एकहजार पाँचसय पिस प्रतिबन्धित लागू औषध पनि प्रहरीले बरामद गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नं.६ स्थित सतुवाई सीमाना एरियामा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले एकहजार पाँचसय विभिन्न प्रतिबन्धित लागूऔषध हिजो बरामद गरेको हो ।

प्रहरीले पाएको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट गस्तिले गस्ती गर्दै जाने क्रममा भारतको घोडासहन तर्फबाट नेपालको सिम्रौनगढ बजारतर्फ आउदै गरेको व्यक्तीले प्रहरीगस्ती टोलीलाई देखेर प्लाष्टिकको बोरा फालेको र भारततर्फ फरार भएको थियो ।

गस्तीमा रहेको प्रहरी टोलीले फरार व्यक्तिले फालेको झोला खोली हेर्दा ५ वटा सानो कार्टुनको पोकामा टेप लगाईएको अवस्थामा रहेको विभिन्न प्रतिबन्धित लागूऔषध बरामद गरेको हो । प्रहरीले बरामद गरेको काटुनको टेप खोलेर हेर्दा डाईजेपाम पाँचसय एम्पुल, नुर्फिन पाँचसय एम्पुल, फेनारगन पाँचसय एम्पुल गरी एकहजार पाँचसय एम्पुल प्रतिबन्धित लागूऔषध बरामद भएको बारा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

यस्तै बारा प्रहरीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरी बारा जिल्ला अदालतमा हाजिर गराएको छ । बारा जिल्ला अदालत कलैयाबाट विभिन्न मुद्दामा दण्ड सजाय तोकिएका दुईजनालाई पक्राउ गरी अदालतमा हाजिर गराएको हो ।

प्रहरीले चेक अनादर मुद्दामा एक हजार रुपैयाँ जरिवाना नतिरी फरार रहेका कलैया उपमहानगरपालिका–१६ का राघव प्रसाद कानुलाई पक्राउ गरी अदालतमा हाजिर गराएको छ ।

त्यस्तै मोटरसाइकल चोरी मुद्दामा दुई सय रुपैयाँ जरिवाना फैसला भएपनि वेवास्ता गरेर फरार रहेका कलैया उपमहानगरपालिका–२१ का नरेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई पक्राउ गरी बारा जिल्ला अदालत कलैयामा दाखिला गरिएको प्रहरीले जनाएको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

साझा विकासको मुद्दामा हाम्रो प्रयास सार्थक बनेको छ : वीरगन्ज विकास युवा संघर्ष समिति

Next Post

मोरङमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In