• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, June 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

वीरगन्ज नर्सिङ र ठाकुरराममा अखिल क्रान्तिकारीबाट प्यानल सहित उम्मेदवारी दर्ता

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ फाल्गुन २७, मंगलवार १७:१० गते
वीरगन्ज नर्सिङ र ठाकुरराममा अखिल क्रान्तिकारीबाट प्यानल सहित उम्मेदवारी दर्ता
46
SHARES
509
VIEWS

वीरगन्ज । चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि ठाकुरराम बहुुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी)को प्यानल नै उम्मेदवारी दर्ता गरेको छ । स्ववियु सभापतिमा अनिस पटेल र सम्शेर अन्सार सचिवल र भारती पटेल कोषाध्यक्षमा उम्मेदवारी दिएको पूर्व अखिल क्रान्तिकारी नेता प्रभाकर गुप्ताले जानकारी दिए ।

उनका अनुसार सदस्यहरुमा रविन्द्र कुमार गुप्ता, धर्मेन्द्र दहित थारु, अंशुु कुमारी सहनी, भागरती कुमारी पासवान, श्रवण कुमार, प्रदीप पटेल, राकेश कुमार, निर्मल यादव, सुलभ सहनी गरी ११ जनाले प्रत्यक्षमा उम्मेदवारी दिएका छन् ।

ADVERTISEMENT

१० जना समानुपातिक उम्मेदवार रहेका छन् । २१ सदस्यीय स्ववियु समितिमा समानुपातिकबाट उपसभापतिमा प्रदीप पटेलले एकजना सहसचिवमा उम्मेदवारी दिनुभएको छ । यस्तै वीरगन्ज नर्सिङ कलेजमा अखिल क्रान्तिकारीबाट कविता आचार्य, सचिव सरस्वती श्रेष्ठ र कोषाध्यक्ष अञ्जु सुनारले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रत्यक्षबाट पाँचजना सदस्य र समानुपातिकाबाट सातजना सदस्यको उम्मेदवारी परेको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव मिरोज अहमदले जानकारी दिए ।
यसैबीच निर्वाचनका लागि देशभर उम्मेदवारी मनोनयन चलिरहेका बेला केही क्याम्पसमा भने विद्यार्थी संगठनबीच विवादपछि मनोनयन अवरुद्ध भएको छ ।

त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएका केही जिल्लाका विद्यार्थी संख्याको हिसाबले साना क्याम्पसहरुमा भने संगठनहरुको सहमतिमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

आज दिउँसो ३ बजेसम्म प्राप्त विवरण अनुसार एमालेनिकट अनेरास्ववियुले ६ वटा क्याम्पसमा सभापति निर्विरोध पाएको छ । त्यस्तै माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ३ र कांग्रेस निकट नेविसंघ तथा नेकपा एसनिकट अनेरास्ववियुले एक एक क्याम्पसको सभापति निर्विरोध भएका छन् ।

आंगिक क्याम्पसबाहेक अन्य क्याम्पसहरुको स्ववियु निर्वाचनको परिणाम आधिकारिक रुपमा विश्वविद्यालयले नदिने विद्यार्थी कल्याण शाखाले जनाएको छ । सम्बन्धित क्याम्पसका निर्वाचन समितिले पुष्टि गरेका आधारमा हालसम्म अनेरास्ववियुले ११ वटा क्याम्पसमा विजयी भएको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

स्कुलको अन्तिम दिन : कविता

Next Post

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् ११ कार्यसूची

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In