• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मधेसमा सामन्ती र दास मनोवृत्ति अझ बढ्दै गएको छ : मधेस इञ्चार्ज मातृका यादव

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ फाल्गुन १०, शनिबार १३:४८ गते
मधेसमा सामन्ती र दास मनोवृत्ति अझ बढ्दै गएको छ : मधेस इञ्चार्ज मातृका यादव
38
SHARES
419
VIEWS

बर्दिवास । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा मधेस प्रदेशका इञ्चार्ज मातृका यादवले जतिपनि परिवर्तन भएका छन् यसमा नेपाली पत्रकारिताको अझ ठूलो योगदान रहेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल मधेस प्रदेशको पाँचौँ अधिवेशनको शनिबार महोत्तरीको बर्दिबासमा उदघाटन गर्दै अहिले पत्रकारितामा भ्रम सृजना गर्ने र पीत पत्रकारिता बढी भईरहेको बताउदै राजनीतिक दलहरुमात्रै होईन प्रेस सेन्टर नेपाल लगायतका सञ्चार क्षेत्रमा पनि जनताले हेरिरहेको बताए ।

ADVERTISEMENT

जनतामा छरिएका भ्रमहरु हटाउनका लागि पत्रकारहरुले नै महत्पूर्ण भूमिका खेल्नुपर्ने बताउदै उनले देशमा भईरहेको नौटंकीलाई जनतासामु नंग्याउनुपर्ने बताए । उनले संगठन जनवादी केन्द्रीयताको आधारमा संगठन चल्नुपर्ने बताउदै नेता यादवले अहिले कम्पनीको जस्तो चलिरहेको टिप्पणी गरे । उनले अब संगठन जनवादी केन्द्रीयताको अधारमा चल्ने बताए ।

उनले भने, कसैको कुरा सुन्न चाहदैन । राजालाई त फालियो भन्दै मधेसमा अझ सामन्तीवा र दास मनोवृत्तिको बोलवाला बढेको छ ।’ यही कुरा जनतामा कार्यकर्तामा पुयाउन आग्रह गरे । अधिवेशन बोलाउनु भन्दा अध्यादेश ल्याउने काम गरेको भन्दै उनले अहिलेको सरकारको नेतृत्व गरीरहेका प्रधामन्त्री केपी ओली रक्षात्मक देखिएको टिप्पणी गरे ।

विशेष अवस्थामा अध्यादेश ल्याउने संविधानमा ल्याउने व्यावस्था भएपनि अध्यादेशले देश चलाउन खोजेका आरोप लगाए । भूमि व्यावस्था सम्बन्धी अध्यादेश ल्याएर भूमाफियालाई पोस्ने काम गर्न खोजेको पनि बताए ।

उनले राष्ट्रियता जोगाउने, उत्पीडितवर्गको उत्थानको लागि काम नगरेर जनयुद्धको जगमा जसले आन्दोलन गरेर संंघीयता ल्यायो त्यसैलाई हिंसा भनेर होच्याउने गरेको बताए ।

प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष किरण कर्णको अध्यक्षतामा भएको उदघाटन सत्रमा नेकपा ९माओवादी केन्द्रं० मधेस प्रदेशसभा संसदीय दलका नेता भरत प्रसाद साह, प्रेस सेन्टर नेपालका बरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्ष गोविन्द देवकोटा, उपमहासचिव हिरालाल चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा लगायतले शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा स्वागत प्रेस सेन्टर नेपालकी केन्द्रीय सदस्य सुनिता बरालले गरेकी थिईन् । सञ्चालन महासचिव गोपाल गुप्ताले गरेका छन् । अधिवेशनमा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतो, मधेस प्रदेश सचिव दीपक गौतम, महोत्तरीका अध्यक्ष महेस दास, पर्सा अध्यक्ष ओमप्रकाश खनाल, प्रेस सेन्टर नेपालको मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश प्रतिनिधि, जिल्ला अध्यक्ष तथा पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

यसैबीच कार्यक्रममा स्पेस फोर के टेलिभिजनका महोत्तरी संवाददाता विष्णु गुप्ता प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । अहिलेसम्म कुनैपनि संगठनमा आवद्ध नभएका गुप्ता बर्दिवासमा आयोजना गरिएको प्रेस सेन्टर नेपालको मधेस प्रदेशको अधिवेशनमा संगठनमा प्रवेश गरेका हुन् । उनलाई प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा मधेस प्रदेश इञ्चार्ज मातृका यादवले खादा र टिका लगाएर स्वागत गरे ।

Advertisment Advertisment Advertisment
Previous Post

सुनुवार सेवा समाज मकवानपुरको अध्यक्षमा अर्जुन सुनुवार चयन

Next Post

माओवादी सांसद सापकोटाले मागे प्रधानमन्त्री ओलीको राजीनामा

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In