• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, July 3, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाको सभापतिमा वृजकिशोर पटेल विजयी

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ फाल्गुन ७, बुधबार २१:२५ गते
नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाको सभापतिमा वृजकिशोर पटेल विजयी
5
SHARES
53
VIEWS

वीरगञ्ज । नेपाल रेडक्रस सोसाईटी पर्साको सभापतिमा वृजकिशोर पटेल विजयी भएका छन् । केहीबेर अघि सम्पन्न मतदानमा पटेल ४ मतले विजयी भएका हुन् । उनले ६७ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी विरेन्द्रराज कडेंलले ६३ मत ल्याएका छन् ।

त्यस्तै उपसभापतिमा भगवती चौधरी विजयी भएका छन् । उनले ७४ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी विनोद मेहेताले ५५ मत ल्याएका छन् । महिला उपसभापतिमा मधु राणा ७५ मत ल्याएर विजयी भएकी छिन् ।

ADVERTISEMENT

उनका प्रतिस्पर्धी सरिता कुमारी यादवले ५५ मत पाएकी छिन् । मन्त्रीमा विनोद गिरी ६६ मत ल्याएर विजयी भएका छन् । अर्का प्रतिस्पर्धी महन्थ प्रसाद यादवले ६४ मत पाए । कोषाध्यक्षमा दयाशंकर सिंह राजपुत ७० मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी काशी प्रसाद साह तेलीले ६० मत ल्याएका छन् ।

उपमन्त्रीमा भने दुवैको बराबर मत आएको छ । साविर अहमद एराज र सन्तोष कुमार गुप्ताको ६४–६४ मत आएको छ । उनीहरुको बिहीबार गोलाप्रथाबाट हारजित टुंगो लगाउने निर्वाचन अधिकृत नारायण तिमिल्सिनाले जानकारी दिए । सभापतिमा वृजकिशोर पटेल विजयी भएपनि अधिकांश पदाधिकारी र सदस्यहरु भने कडेंल पक्षका विजयी भएका छन् ।

कार्यसमिति सदस्यहरुमा कडेँल प्यानलका ६ जना सदस्य र महिला सदस्य २ जना विजयी भएका छन् । कडेंलको प्यानतर्फका उम्मेदवार बनेका सदस्यहरुमा शिवनाथ यादवले ७२ दिनानाथ रौनियार ७०, मदन प्रसाद गुप्ता ७०, जितेन्द्र कुमार वर्मा ७०, बाबुनन्द चौरसिया ६५, अलिअसगर देवान ६५ मत ल्याएर विजयी भएका छन् ।

वृजकिशोर पटेलतर्फका उम्मेदवार जयकान्त उपाध्यायले ५३ मत लयाएका छन् । त्यस्तै महिला सदस्यमा कविता खड्का, मूना खनाल, बबिता कुमारी कानु विजयी भएका छन् । कविता खड्काले ८३ मत, मूना खनाल र बबिता कुमारी कानुले ७०–७० मत ल्याएका छन् । महिला सदस्यमा पनि विरेन्द्रराज कडेँल प्यानलका दुईजना विजयी भएका छन् ।

तीनजना महिला सदस्य मध्य कविता र बबिता दुवैजना कडेँल प्यानलकै सदस्यहरु हुन् । एकसय ३४ मतदाता संख्या रहेको रेडक्रस सोसाईटी पर्सा शाखामा १३३ मत खसेकोमा सदस्यको मतपत्रमा २ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

१७ जना कार्यसमितिको लागि ३४ जनाको उम्मेदवारी परेको थियो । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा अन्तर्गत ग्रामिण भेगतर्फ १४ वटा उपशाखा र शहरी क्षेत्रमा ८ वटा गरी कुल २२ वटा उपशाखा रहेको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

प्रादेशिक अस्पताल गौर मधेश प्रदेशमा उत्कृष्ट, देशको उत्कृष्ट १० को सूचीमा

Next Post

सुनुवार सेवा समाज मकवानपुरको अध्यक्षमा अर्जुन सुनुवार चयन

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In