• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

सशस्त्र प्रहरी पर्साद्वारा नौ महिनामा ३५ करोड भन्दा बढी सामान बरामद

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ फाल्गुन ४, आईतवार १९:१७ गते
सशस्त्र प्रहरी पर्साद्वारा नौ महिनामा ३५ करोड भन्दा बढी सामान बरामद
104
SHARES
1.2k
VIEWS

वीरगंज। सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले नौ महिनामा ३५ करोड भन्दा बढीको राजस्व छलिको सामान बरामद गरेको छ ।

२०८१ जेष्ठ महिनादेखि माघ सम्म सशस्त्र प्रहरीले ३५ करोड ५९ लाख २१ ह्जार ९१० रुपैंया मूल्य बराबरको राजस्व छलिको सामानहरु बरामद गरि वीरगंज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले बताए ।

ADVERTISEMENT

२०८१ जेष्ठ महिनादेखि माघसम्ममा २३ लाख ४१ हजार ३५८ रुपैंया मूल्य बराबरको बरामद सामान वीरगंज भन्सार कार्यालयमा र १२ करोड १७ लाख ९४ हजार ५५२ रुपैंया मूल्य बराबरको भन्सार छलिको सामान बरामद गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक धामीले बताए ।

यसरी दुवैतर्फ बुझाएको बरामद सामानको मूल्य ३५ करोड ५९ लाख २१ ह्जार ९१० रुपैंया पुगेको हो । सशस्त्र प्रहरीले २०८० को जेष्ठदेखि माघ महिनासम्म १७ करोड ९ लाख ६९ हजार १९६ रुपैंया मूल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साको तथ्यांकले देखाएको छ ।

नौ महिनामा सशस्त्र प्रहरी नम्बर १३ गण हेडक्वार्टरले ७ करोड ३९ लाख १४ हजार ६१८ रुपैंया मूल्य बराबरको र वीरगंज भन्सार कार्यालयमा र राजस्व अनुसन्धान कार्यालयमा ९ करोड ७० लाख ५४ हजार ५७८ रुपैंया मूल्य बराबरको बरामद सामान बरामद गरी बुझाएको थियो ।

२०८० को नौ महिनामा भन्दा २०८१ को नौ महिनामा सशस्त्र प्रहरी बलले उल्लेख्य भन्सार छलिका सामानहरु बरामद गरेर राजस्व संकलनमा पनि वृद्धि गरेको छ । अवैध तस्करी नियन्त्रण गर्न नियमित निगरानी बढाइएको छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न आगामी दिनमा थप कडा निगरानी र छानबिन गरिने बताएको छ ।
त्यसका लागि सशस्त्र प्रहरीले थप स्थायी रुपमा बोर्डर आउट पोष्टहरु निर्माणलाई पनि प्रथामिकता दिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वार्टर पर्साले मातहत स्थापना गरिएका बोर्डर आउट पोष्ट (बिओपी) को भवन निर्माणका लागि जग्गा खोजी कार्यलाई पनि जारी राखेको छ । सशस्त्र प्रहरीको वोर्डर आउट पोष्ट निर्माणका लागि पर्साका तीन स्थानमा जग्गा प्राप्तीको लागि जिल्लाबाट आवश्यक प्रकृया पूरा भएको सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले बताए ।

उनका अनुसार पर्साको जगरनाथपुर गाउँपालिकाको पाँडेपुर, पिडरीगुठी, धोविनी गाउँपालिकाको भीखमपुर, जीराभवानी गाउँपालिकाको महादेवपट्टीमा स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ९बिओपी० को लागि जग्गा खोज्ने काम सकिएको छ ।
यी ठाउँहरुमा जग्गा निश्चित भएको र अब मन्त्रीपरिषदको निर्णयबाट स्वकृत भएर आएमा बीओपी भवन निर्माणका लागि बाटो खुला हुने सशस्त्र प्रहरी उपरीक्षक धिमालले बताए ।

Advertisment Advertisment Advertisment
Previous Post

नेप्से परिसुचक दोहोरो अंकले बृद्दी

Next Post

प्याब्सन खेल प्रतियोगिताः  क्रिकेटतर्फ सेन्जेभियर्स र फुटबलमा नवदिप एकेडेमी विजयी

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In