• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, September 4, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

समाजसेवी श्रेष्ठ परिवारद्वारा ब्रह्माकुमारी पाठशालाको लागि ५० लाख बराबरको जग्गा दान

पूर्व कानूनमन्त्री लीला नाथ श्रेष्ठद्वारा शिलान्यास

by
प्रकाशित मिति : २०८१ फाल्गुन ४, आईतवार १०:५१ गते
समाजसेवी श्रेष्ठ परिवारद्वारा ब्रह्माकुमारी पाठशालाको लागि ५० लाख बराबरको जग्गा दान
29
SHARES
317
VIEWS

सिरहा । सिरहामा एक परिवारले लाखौं मूल्य बराबरको जग्गा दान गरेका छन् । गोलबजार नगरपालिका–७ निवासी केदार श्रेष्ठ, हिरालाल श्रेष्ठ, मोतिलाल श्रेष्ठ, जवाहरलाल श्रेष्ठ, तथा डा.बिष्णु प्रसाद श्रेष्ठको संयुक्त नाममा रहेको करिब ५० लाख रुपैयाँ मूल्य बराबरको एक कठ्ठा घडेरी जग्गा ब्रह्माकुमारी राजयोग पाठशाला, चोहर्वाको निर्माणका लागि दान गरेका हुन्।

शनिबार आयोजित एक विशेष समारोहमा पूर्व कानुनमन्त्री लीला नाथ श्रेष्ठ, गोलबजार नगरपालिकाका नगरप्रमुख श्याम कुमार श्रेष्ठ, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी ब्रह्माकुमारी डा. राज दादी, तथा जिल्ला समन्वय समिति सिरहाका उपसभापति दिलीप कुमार लामाले संयुक्त रूपमा पाठशालाको शिलान्यास गरे।

ADVERTISEMENT

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले समाजसेवी मोती श्रेष्ठको योगदानको प्रशंसा गर्दै शिक्षा, योग तथा आध्यात्मिक चेतनाको प्रवर्द्धनमा यस्तो कार्य महत्वपूर्ण हुने बताए। गोलबजार नगर पालिकाले उहाँ हरुले गर्नु भएको यस कार्य नगरले सधै सम्झिने र आफ्नो तर्फ र गोलबजार नगर पालिकाको समेत तर्फबाट जग्गा दाता श्रेष्ठ परिवारलाई धन्यवाद ज्ञापन गरे।

पूर्व कानुनमन्त्री श्रेष्ठले पनि समाज सुधारका लागि दान र सेवाभावको आवश्यकता रहेको उल्लेख गर्दै श्रेष्ठ परिवारले गरेको यो दानले समाजमा एउटा सकारात्मक उर्जा थपेको बताए । उनले भने, ‘हामीले के लिएर आयौ र के छाडेर जाँदै छौ भन्ने भोलीका उहाँका पुस्ताहरुले गर्व गर्ने काम भएको छ । यो सराहनीय कार्य गरेकोमा समाजसेवी श्रेष्ठ परिवार प्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’

जग्गा दाता समाजसेवी मोती श्रेष्ठले धार्मिक, सामाजिक तथा नैतिक शिक्षाको प्रवर्द्धनका लागि यो योगदान गरेको र हाम्रो परिवारले यस क्षेत्रमा विद्यालय, स्वास्थ्य चौकी, अस्पताल तथा मानव सेवा आश्रमहरूका लागि हालसम्म करिब २० करोड मूल्य बराबरको जग्गा दान गरिसकेको समेत स्मरण गराए।

यस क्षेत्रका युवा नेता,समाजसेवी तथा श्रेष्ठ परिवारका सदस्य ज्ञान कुमार श्रेष्ठले आफ्नो परिवार बाट समाजसेवामा आफ्नो परिवारले गरेको यस कार्यले आफू गर्वान्तित भएको महसुस गर्नुका साथै यस क्षेत्रकालागी आफुले सक्दो सहयोग सधै गरि रहने समेत बताए ।

Advertisment Advertisment Advertisment
Previous Post

वीरगन्जमा अन्तर विद्यालय प्रथम छात्रा क्रिकेट तथा यु–१२ छात्र क्रिकेट प्रतियोगिता शुरु

Next Post

नेप्से परिसुचक दोहोरो अंकले बृद्दी

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In