• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्जमा अन्तर विद्यालय प्रथम छात्रा क्रिकेट तथा यु–१२ छात्र क्रिकेट प्रतियोगिता शुरु

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ फाल्गुन ३, शनिबार १७:११ गते
वीरगन्जमा अन्तर विद्यालय प्रथम छात्रा क्रिकेट तथा यु–१२ छात्र क्रिकेट प्रतियोगिता शुरु
24
SHARES
263
VIEWS

वीरगन्ज । वीरगन्जमा शनिबारदेखि अन्तर विद्यालय प्रथम छात्रा क्रिकेट तथा यु–१२ छात्र क्रिकेट प्रतियोगिता शुरु भएको छ । निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) वीरगन्ज महानगरको आयोजनामा शनिबारदेखि अन्तर विद्यालय प्रथम महिला क्रिकेट तथा १२ बर्षमुनीको पुरुष क्रिकेट प्रतियोगिता शुरु भएको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २४ स्थित ज्ञानदा एकेडेमीमा शुरु भएको प्रतियोगिताको वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले उदघाटन गरे । उदघाटन समारोहमा बोल्दै उपमेयर आलमले वीरगन्ज खेलकुदको उर्वरभूमि रहेकोले विद्यालयस्तरबाटै प्रतियोगिताको आयोजना गरे राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

ADVERTISEMENT

प्याब्सन महानगर कमिटि अध्यक्ष राहुल श्रीवास्वको अध्यक्षतामा भएको उदघाटन समारोहमा क्रिकेट संघ नेपाल (क्यान) पर्साका अध्यक्ष मनिष सिंह, विद्यालय खेलकुद संघका अध्यक्ष आलोक चौरसिया, गौतम माविका निर्देशक सोनाम लामा लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा छात्रातर्फ २१ वटा र छात्रतर्फ २० वटा विद्यालयले सहभागिता जनाएका छन् ।

सभागी विद्यालयको टिमलाई समूह ए र समूह बी दुई समूह बनाएर सहभागी गराईएको छ । छात्रातर्फ समूह ‘ए’ मा डीएभी आरबी केडिया स्कुल, ओम नेशनल एकेडेमी, जीवनज्योती मावि, मनकामना मावि, अलपाईन मावि, ज्ञानदा एकेडेमी, वीरगन्ज एकेडेमी, चिल्ड्रेन वर्ल्ड, सनसाईन एकेडेमी, एसआर ग्यालेक्सी स्कुल रहेका छन् ।

त्यस्तै समूह ‘बी’ मा माउण्ट मकालु, कालिकामाई एकेडेमी, विद्या सागर मावि, गौतम स्कुल, सनलाईट मावि, लिटिल एञ्जल्स स्कुल, मिनील्याण्ड मावि, लिटिल फ्लावर, मालिनी एकेडेमी, न्यू वेभ मावि, र मुनलाईट मावि रहेका छन् ।

त्यस्तै यु–१२ को छात्रतर्फ समूह ‘ए’ मा कालिकामाई एकेडेमी, लिटिल एञ्जल्स, एसआर ग्यालेक्सी, न्यू वेभ, अलपाईन, मिनील्याण्ड, गौतम मावि, सनलाईट स्कुल, लिटिल फ्लावर, ओम नेशनल एकेडेमी रहेका छन् ।

त्यस्तै समूह ‘बी’ तर्फ मुनलाईट मावि, विद्यासागर मावि, मालिनी एकेडेमी, ज्ञानदा एकेडेमी, वीरगन्ज एकेडेमी, माउण्ट माकालु स्कुल, मनकामना मावि, चिल्ड्रेन वर्ल्ड स्कुल र जीवनज्योती मावि रहेका छन् ।

Advertisment Advertisment Advertisment
Previous Post

भ्रष्टाचारविरुद्धको अभियान सदन र सडकबाट निरन्तर अघि बढाउँछौंः प्रचण्ड

Next Post

समाजसेवी श्रेष्ठ परिवारद्वारा ब्रह्माकुमारी पाठशालाको लागि ५० लाख बराबरको जग्गा दान

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In