• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

चौथो परवानीपुर गोल्डकपमा रोमन फुटबल क्लब सर्लाही विजयी

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ माघ २६, शनिबार १८:५१ गते
चौथो परवानीपुर गोल्डकपमा रोमन फुटबल क्लब सर्लाही विजयी
48
SHARES
538
VIEWS

वीरगन्ज । बाराको परवानीपुरमा आजदेखि शुरु भएको चौथो परवानीपुर गोल्डकप फुटबल प्रतियोगितामा रोमन फुटबल क्लब सर्लाहीले विजयी शुरूवात गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर खेल मैदानमा आज भएको फुटबल प्रतियोगिताको उदघाटन खेलमा आयोजक शक्ति युवा क्लबलाई ३–० गोलले पराजित गर्दै रोम फुटबल क्लबले विजयी शुरुवात गरेको हो ।

ADVERTISEMENT

भोलीको खेल हेटौडा फूटबल क्लब मकवानपुर र नवजनजागृती युवा क्लब सिमरा बाराबीच हुने आयोजक संस्थाका अध्यक्ष अख्तरअलीले जानकारी दिनुभयो ।

प्रतियोगितामा आयोजक सहित वीरगन्ज युनाईटेड, रोमन फुटबल क्लब सर्लाही, हेटौंडा फुटबल क्लब मकवानपुर, नवजनजागृति युवा क्लब सिमरा बारा, केबिए ग्लोबल बिएपफसी चितवन, बेन्खाडी युथ क्लब महोत्तरी र जनकपुर स्पोट्र्स क्लब जकपुरगरी आठवटा टिम सहभागी रहेका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद तीन लाख एक हजार र दोस्रो विजेतालाई नगद एक लाख एकाउन्न हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै प्रतियोगिताको मैन अफ द टुर्नामेण्टलाई नगद ३५ हजार को साथै ट्रफी, मैन अफ दी मैचलाई नगद पाँच हजार र ट्रफी, उत्कृष्ट गोलकिपर, मिड फिल्डर, उत्कृष्ट डिफेन्डर, खेलको उत्कृष्ट स्ट्राईकरलाई जनही नगद सात हजार पाँच सय सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

चौथो परवानीपुर गोल्डकप आजदेखि शुरू

Next Post

चितवनमा यात्रुबाहक बस दुर्घटना २२ जना घाईते

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In