• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 10, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

साउथजोन माध्यामिक विद्यालयको १६ औं बार्षिकोत्सवको खानेपानी मन्त्री यादवले गरे उदघाटन

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ माघ २०, आईतवार १३:२७ गते
साउथजोन माध्यामिक विद्यालयको १६ औं बार्षिकोत्सवको खानेपानी मन्त्री यादवले गरे उदघाटन
125
SHARES
1.4k
VIEWS

वीरगन्ज । वीरगन्जको साउथ जोन माध्यामि विद्यालयले आफ्नो १६ औं बार्षिकोत्सव भव्य रुपमा मनाएको छ । वीरगन्जको साह दरबार होटलमा औपचारिक कार्यक्रमको आयोजना गरेर बार्षिकोत्सव मनाएको हो ।

आईतबार भएको औपचारिक कार्यक्रमको प्रमुख अतिथि पर्सा नेपाल सरकारका खानेपानी मन्त्री तथा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले उदघाटन गरेका थिए ।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खानेपानी मन्त्री यादवले निजी विद्यालयहरुमा साउथ जोन माध्यामिक विद्यालयले वीरगन्जको शैक्षिक क्षेत्रमा पु¥याएको योगदान निकै अनुलनीय रहेको बताए ।

उनले निजी विद्यालयहरुको शैक्षिक गुणस्तरले नेपालमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुगेको बताउदै शिक्षामा मात्रै नभई अन्य क्षेत्रमा पनि साउथजोन माध्यामिक विद्यालयका विद्यार्थीहरु अब्बल रहेको बताए ।

विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा बर्षभरी गरिएको विभिन्न प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।

बार्षिकोत्सवकै अवसरमा विद्यालयले गरेको गतिविधि समेटिएको समाचार बुलेटिन ‘द मिरर’ को पनि विमोचन गरिएको छ । कार्यक्रममा सहभागि प्रमुख अतिथि, अति विशिष्ट अतिथि, अतिथि लगायतले विद्यालयका विद्यार्थीहरुले आफैले तयार पारेको समाचारहरु समेटिएको बुलेटिन विमोचन गरिएको हो ।

Advertisment Advertisment Advertisment

साथै नृत्य प्रतियोगिता र गायन प्रतियोगिताको पनि आयोजना गरिएको छ । नृत्य र गायन प्रतियोगितामा विजेता, उपविजेताहरुलाई पनि पुरस्कृत गरिने विद्यालयका सहायक प्रधानाध्यापक अशोक संग्रौलाले जानकारी दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य रहबर अन्सारी, वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अधिकृत हरि राउत, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, नेपाल कमर्स एशोसिएसनका अध्यक्ष डाक्टर दीपेन्द्र कुमार चौधरी,नेपाल पत्रकार महासंघ पर्साकी उपाध्यक्ष निलिमा पौडेल,

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे, पर्सा अध्यक्ष शिवनाथ यादव, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यसअघि शुक्रबार पनि विद्यालयले बार्षिकोत्सवकै अवसरमा कक्षा पीजीदेखि कक्षा २ सम्मका विद्यार्थीहरुलाई बार्षिकोत्सवको अवसरमा पुरस्कृत र सम्मान गरेको थियो ।

Previous Post

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) महोत्तरी गठन

Next Post

चीनद्वारा नयाँ अमेरिकी भन्सार महसुलको ‘जवाफी कदम’ को चेतावनी

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In