• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, May 12, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

सनलाईटका कक्षा ११ र बीबीए प्रथम बर्षका विद्यार्थीहरुलाई स्वागत

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ माघ १२, शनिबार १५:१९ गते
सनलाईटका कक्षा ११ र बीबीए प्रथम बर्षका विद्यार्थीहरुलाई स्वागत
2
SHARES
22
VIEWS

वीरगन्ज । सनलाईट प्लसटु कलेजमा भर्ना भएका कक्षा ११ र बीबीए प्रथम बर्षका विद्यार्थीहरुको लागि स्वागत कार्यक्रमको आयोजना गरेको छ । वीरगन्जको होटल भिस्वामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि शिक्षा विकास समन्वय इकाई पर्साका प्रमुख मोती प्रसाद भट्टले उदघाटन गरेका थिए ।

क्याम्पसका सञ्चालक अध्यक्ष डिके चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ११ मा भर्ना भएका र बीबीएमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको छ । उनीहरुलाई आफ्नो भविष्य निर्माणका लागि लक्ष्य निर्धारण गरेर लगनशील भएर मेहेनत गर्न वत्ताहरुले सुझाव दिएका थिए ।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास समन्वय इकाई प्रमुख मोती प्रसाद भट्ट, ठाकुराम बहुमुखी क्याम्पसका पूर्व प्रमुख डाक्टर उमेश प्रसाद चौरसिया, tribunenewsnp.com का सम्पादक निरज पिठाकोटे मगर, प्याब्सन पर्साका पूर्व अध्यक्ष तथा सल्लाहाकार इमामुद्दीन अहमद लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, लिटल बडी प्रि–स्कुलका प्रिन्सिपल विजय बल, लिटिल एञ्जल्स विद्यालयका प्रिन्सिपल सन्नी पाख्रिन लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत सनलाईट स्कुल कलेका प्रिन्सिपल आलोक चौरसियाले गरेका थिए , भने सहजीकरण कलेका शिक्षक बलराम श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा रिदम बानियाँ क्षेत्रीले उत्प्रेणा जगाउने प्रशिक्षण दिएका थिए। सनलाईट कलेजले यसबर्षदेखि रजर्षी जनक विश्वविद्यालयको बीबीए कार्यक्रमको सम्बन्धन प्राप्त गरेर अध्यापन शुरु गरेको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

अखिल (क्रान्तिकारी) को मुस्लीम कोटाबाट मिरोज अहमद निर्विरोध

Next Post

प्रचण्ड र अनन्त दुईदिन प्रधानमन्त्री ओलीको जन्मथलो आठराईमा बस्ने

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In