• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 10, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

अखिल (क्रान्तिकारी) को मुस्लीम कोटाबाट मिरोज अहमद निर्विरोध

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ माघ ११, शुक्रबार ०९:२९ गते
अखिल (क्रान्तिकारी) को मुस्लीम कोटाबाट मिरोज अहमद निर्विरोध
2
SHARES
22
VIEWS

वीरगञ्ज । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय सचिवमा मिरोज अहमद निर्विरोध निर्वाचित भएका छन् । २३औं राष्ट्रिय सम्मेलनबाट शनिबार हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयनमा केन्द्रिय सचिव (मुस्लिम) मा मिरोज अहमद निर्विरोध निर्वाचित भएका हुन् ।

सम्मेलनका क्रममा केन्द्रिय सचिव पदका लागि दुई जनाको उम्मेदवारी परेको थियो । अर्का उम्मेदवारको दाबी विरोध परेपछि मिरोज निर्विरोध निर्वाचित भएका हुन् । यसअघि संगठनको केन्द्रीय सदस्य रहेका मिरोज अहमद ३३ जना पदाधिकारीको सचिवमा निर्विरोध निर्वाचित भएका हुन् ।

ADVERTISEMENT

अन्य पदाधिकारी तथा सदस्यहरुका लागि भने शनिबार निर्वाचन हुदैछ । सचिवमा निर्विरोध निर्वाचित भएका अहमदले शिक्षालाई प्रविधिसँग जोड्ने र गुणस्तरिय शिक्षाको पहुँच सुनिश्चित गर्न केन्द्रीत रहदै शैक्षिक क्रान्तिमा साथ र सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अखिल (क्रान्तिकारी) मा ३२ बर्षे उमेर हदको विषयमा व्यापक विवाद र बहसपछि मतदानबाट उमेर हदको निर्णय भएको थियो । त्यसपछि माघ १२ गतेका लागि निर्वाचन तालिका तोकिएको थियो । मधेस प्रदेशको जनकपुर केन्द्रमा निर्वाचन हुनेछ ।

पर्साबाट लेखा समितिको उपाध्यक्षमा गायत्री सिंह पनि निर्विरोध निर्वाचित भएकी छिन् । सिराहाकी सिंह माल पर्सा जिल्लामै स्थायी बसोवास गर्दै आएकी छिन् ।

त्यस्तै केन्द्रीय उपाध्यक्षमा शिवम कुमार साह, उपमहासचिवमा विवेक कुमार साह, सचिवमा संदीप विक्रम साह, अभिषेकराज ठाकुर लगायतले उम्मेदवारी दिएका छन् ।

यसपटक अखिल क्रान्तिकारीको नेतृत्वका लागि नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’को समूहले प्यानल नै बनाएर निर्वाचनमा होमिएको छ । अन्यको भने प्यानल मिल्न नसक्दा आ–आफुले उम्मेदवारी दिएका छन् ।

Advertisment Advertisment Advertisment
Previous Post

गौतम मावि अन्तर विद्यालय बाल फूटबल प्रतियोगितामा मिनिल्याण्ड, ओम नेशनल र जीवनज्योती विजयी

Next Post

सनलाईटका कक्षा ११ र बीबीए प्रथम बर्षका विद्यार्थीहरुलाई स्वागत

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In