• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 9, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

गौतम मावि अन्तर विद्यालय बाल फूटबल प्रतियोगितामा मिनिल्याण्ड, ओम नेशनल र जीवनज्योती विजयी

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ माघ १०, बिहीबार २०:४० गते
गौतम मावि अन्तर विद्यालय बाल फूटबल प्रतियोगितामा मिनिल्याण्ड, ओम नेशनल र जीवनज्योती विजयी
4
SHARES
46
VIEWS

वीरगन्ज । गौतम माध्यामिक विद्यालयले आयोजना गरेको अन्तर विद्यालय बाल फुटबल प्रतियोगितामा मिनिल्याण्ड मावि, ओम नेशनल र जीवनज्योती माविले विजयी शुरुवात गरेको छ ।

गौतम माध्यामिक विद्यालयको ४८ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तर विद्यालय बाल फुटबल प्रतियोगिताको उदघाटन खेलमा तीनवटा विद्यालयले विजयी शुरुवात गरेको हो ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय पर्साको पूर्वतर्फ रहेको विपद व्यावस्थापन गुल्मको मैदानमा बिहीबारबाट शुरु भएको फुटबल प्रतियोगिताको पहिलो खेलमा न्यू वेभ मावि र मिनील्याण्डबीच भएको थियो ।

दुई विद्यालयबीचको खेल १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । मिनील्याण्ड माविले १–० को पेनाल्टी सुटआउटमा जित निकालेको हो । पहिलो खेलको म्यान अफ दी म्याच न्यू वेभका रविराज घोषित भए ।

त्यस्तै ओम नेशनल मावि र माउण्ट मकालु माविबीच भएको दोश्रो खेलमा ओम नेशनल विजयी भएको छ । ओम नेशनलले पनि माउण्ट मकालुलाई १–० ले पराजित गरेको हो । म्यान अफ दी म्याच माउण्ट मकालुका प्रिन्स रौनियार घोषित भए ।

त्यस्तै ज्ञानज्योती मावि र जीवनज्योती माविबीच भएको तेश्रो खेलमा जीवनज्योती २–१ गोलले विजयी भएको छ । खेलको म्यान अफ दी म्याच जीवनज्योती कै नवल यादव घोषित भए ।

यसअघि प्रतियोगिताको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलले पेनाल्टी सुट हानेर र विशिष्ट अतिथि नेशनल इन्फोटेक कलेजका निर्देशक मनिष सिंहले गोलरक्षक बनेर खेलको उदघाटन गरेको थियो । गौतम माध्यामिक विद्यालयका निर्देशक सोनाम लामाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा विद्यालयकी सहायक प्रिन्सिपल परीक्षा पिया लामाले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।

Advertisment Advertisment Advertisment

कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सौराज प्रधानले गरेका थिए । प्रतियोगितामा वीरगन्जका १५ वटा विद्यालयका जुनियर टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा आयोजक गौतम स्कुलसँगै मिनील्यान्ड सेकेन्डरी स्कुल, न्यु वेभ एकेडेमी, माउन्ट मकालु स्कुल, ओम नेशनल एकेडेमी, लिटिल फ्ल्वार स्कुल, ज्ञानदा एकेडेमी, मनोकामना सेकेन्ड्री स्कुल, सन साइन सेकेन्ड्री स्कुल, मालिनी सेकेन्ड्री स्कुल, सन लाइट स्कुल, ज्ञान ज्योति स्कुल, जीवन ज्योति स्कुल, लिटिल एन्जल स्कुल र एसआर ग्यालेक्सी स्कुलले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

१५ टिमलाई दुई समूहमा विभाजन गरि खेलाईएको छ । दुई समूह बनाउदा मनकामना माविले भने बाई पाएको छ । खेल अवधिभर उत्कृष्ट खेलाडी, बेस्ट फरवार्ड, बेस्ट डिफेन्डर, अनुशासन टोली, उत्कृष्ट फिल्ड तथा अन्य विधाहरूमा पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरिने प्रधानले जानकारी दिए ।

प्रतियोगिताका उत्कृष्ट प्रदर्शन गर्ने रेफ्री र प्रशिक्षकलाई पनि सम्मान गरिने गौतम माविका एकाडेमिक हेड रमेश शर्माले जानकारी दिए । शुक्रबार लिटिल फ्लावर मावि र ज्ञानदा एकेडेमी, गौतम मावि र सनसाईन, मालिनी र सनलाइट तथा लिटिल एञ्जल र एस.आर.ग्यालेक्सी माविबीच खेल हुनेछ ।

Previous Post

भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष अहमदले सम्हाले पदभार

Next Post

अखिल (क्रान्तिकारी) को मुस्लीम कोटाबाट मिरोज अहमद निर्विरोध

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In