• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, September 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मैस्कोट माविद्वारा वैश्विक स्वाद र अन्तरदृष्टिका लागि खाना महोत्सव

by
प्रकाशित मिति : २०८१ माघ ४, शुक्रबार १७:३२ गते
मैस्कोट माविद्वारा वैश्विक स्वाद र अन्तरदृष्टिका लागि खाना महोत्सव
4
SHARES
41
VIEWS

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीमा रहेको मैस्कट एकाडेमीले आज विद्यार्थीहरुको ज्ञान र सीप प्रदर्शन गर्न खाना महोत्सवको आयोजना गरेको छ । विद्यालयका निर्देशक छुडुप लामाको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको उदघाटन प्रमुख अतिथि वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसियाले गरेका थिए ।

ADVERTISEMENT

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि चौरसियाले विद्यालयले विद्यार्थीहरुको किताबी ज्ञानलाई मात्रै नभई जीवन उपयोगी व्यवहारिक ज्ञानमा समेत प्रोत्साहन गरेको भन्दै विद्यालयको प्रशंसा गरे । उनले विद्यार्थीहरुलाई विद्यालयमा किताबी ज्ञानसँगै आफ्ना पारिवारिक जीवनमा दैनिक गरिने कामहरुको विषयमा समेत व्यावहारिक ज्ञान हासिल गर्न कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनालले विद्यालयले शैक्षिक ज्ञान सहित व्यवहारिक ज्ञानलाई पनि महत्वका साथ लिएर विद्यार्थीहरुलाई दैनिक जीवनमा काम लाग्ने विषयहरु सिकाउने प्रयत्न गरेको बताए । उदघाटन सत्रमा अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

विद्यालयकी प्रिन्सिपल सरिता खड्गीले स्वागत गरेको कार्यक्रममा प्याब्सन मधेस प्रदेशका बरिष्ठ उपाध्यक्ष श्याम केसी, शिक्षक बलराम श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशका इञ्चार्ज नीरज पिठाकोटे मगर, पर्सा अध्यक्ष मूनेश लायो मगर, पूर्व अध्यक्ष अतिज कुमार भूजेल, लगायतको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा विद्यार्थीहरूले सिर्जनात्मक र शैक्षिक प्रस्तुति दिनुका साथै फूड फेस्टिभलमा विभिन्न परिकारहरू बनाएर विद्यार्थीहरुले विक्री समेत गरेका थिए ।

Advertisment Advertisment Advertisment
Previous Post

सीडीओ कार्यालय पर्साले अस्पताल र स्वास्थ्य संस्थालाई छलफलका लागि बोलायो

Next Post

छलफलका लागि बोलाएको साउथ सिटी हिमाल अस्पताललाई सीडीओले के गर्ला ?

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In