• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

बारा प्रहरीद्वारा एक करोड ५ लाख भन्दा बढीको सामान बरामद

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ पुष २६, शुक्रबार २०:३७ गते
बारा प्रहरीद्वारा एक करोड ५ लाख भन्दा बढीको सामान बरामद
3
SHARES
30
VIEWS

वीरगन्ज ।जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मितिमा विभिन्न स्थानबाट एक करोड ५ लाख भन्दा बढीको भन्सार छलिका सामान सहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।

पुष २५ गते जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.–७ जीतपुर चोक ईलाका प्रहरी कार्यालय जीतपुर बाराले ७३ लाख ८४ हजार ४१७ मूल्य बराबरको विलविजक भन्दा बढी सामान सहित ट्रक नियन्त्रणमा लिएको छ ।

ADVERTISEMENT

वीरगन्जबाट सप्‍तरीतर्फ जादै गरेको ना ५ ख २६०९ नम्बरको डिब्बा ट्रकमा लोड गरेको टायर, औषधि, इप, स्प्रे टैङक लगायत अन्य खुद्रा समान सहितको ट्रक नियन्त्रणमा लिएको हो ।

पुष २५ गते बिहान बाराको महागढीमाई नगरपालिका वडा नं.–७ तेलकुवा चोकबाट भन्सार छलीको ६० हजार रूपैया बराबरको कस्मेटीक समान नियन्त्रणमा लिएको छ। प्रहरी चौकी तेलकुवा बाराबाट खटिएको प्रहरी टोलीले कबहीबाट वरियारपुर तर्फ आउदै गरेको यात्रु बोक्ने अटोमा उक्त सामान बरामद गरेको हो ।

त्यस्तै शुक्रबार जीतपुर सिमरा उपममहानगरपालिका वडा नं.–१ पथलैयाबाट प्रहरी चौकी पथलैयाले वीरगंजबाट चितवनतर्फ जादै गरेको ना ३ ख ५०३९ नम्बरको ट्रकमा लोड रहेको ३१ लाख ५१ हजार १११.९ रुपैंया बराबरको सामान बरामद गरेको छ ।

उक्त ट्रकमा टायर, मोटर पार्ट्स, केमीकल पाउडर र ईलेक्ट्रिकल समान लगायत अन्य खुद्रा समानहरू फेला परेको बारा प्रहरीले जनाएको छ ।

सामान सहित नियन्त्रणमा लिईएको ट्रकलाई आवश्यक अनुसन्धान कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

Advertisment Advertisment Advertisment
Previous Post

शंकर आचार्यको अध्यक्षतामा ११ सदस्यीय इकोनोमिक रिपोर्टर्स एशोर्सिसन (इरा) को तदर्थ समिति गठन

Next Post

मधेस प्रदेशलाई शैक्षिक मरुभूमिकरणबाट रोक्न एकीकृत अखिल नेपाल शिक्षक संगठनको जोड

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In