• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, September 5, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

कर्मचारीको सरुवा विरुद्ध ठाकुरराम क्याम्पसमा कर्मचारीहरुद्वारा तालाबन्दी

by
प्रकाशित मिति : २०८१ मंसिर १४, शुक्रबार १३:२७ गते
कर्मचारीको सरुवा विरुद्ध ठाकुरराम क्याम्पसमा कर्मचारीहरुद्वारा तालाबन्दी
6
SHARES
71
VIEWS

वीरगन्ज । कर्मचारी सरुवाको विरोधमा वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका कर्मचारीहरुले क्याम्पसमा तालाबन्दी गरेका छन् । क्याम्पस प्रशासनले एकजना कर्मचारीलाई व्यक्तिगत पूर्वाग्रह राखेर पटक पटक सरुवा गरेको विरोधमा त्रिवि कर्मचारी संघ क्याम्पस इकाई समितिका कर्मचारीहरुले प्रशासन विरुद्ध आन्दोलन गर्दै तालाबन्दी गरेका हुन् ।

क्याम्पसका कर्मचारी बुधन मुखियालाई एकबर्ष पनि नभई पटक पटक विभिन्न शाखामा सरुवा गरेको र पछिल्लो पटक ठाकुरराम बहुमुखी क्याम्पसबाट सिराहा क्याम्पसमा सरुवा गरेकोले सरुवा रोक्न कर्मचारीहरुले आन्दोलन गर्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् ।

ADVERTISEMENT

आन्दोलनरत कर्मचारीहरुले क्याम्पस प्रमुख, लेखा, प्रशासन, आईटी, स्टोर, परीक्षा शाखा लगायतको कार्यलयहरुमा ताला बंदी गरिएको इकाई अध्यक्ष चौधरीले जानकारी दिए । ठाकुराम बहुमुखी क्याम्पसका सरुवा हुनुपर्ने कर्मचारीलाई सरुवा नगर्ने तर, एकजना कर्मचारीलाई भने व्यक्तिगत पूर्वाग्रह राखेर पटक पटक सरुवा गरेकोले त्यसको विरोधमा आन्दोलित हुनुपरेको त्रिवि कर्मचारी संघ ठाकुराम इकाई अध्यक्ष किशोरी चौधरीले बताए ।

क्याम्पसको सहायक लेखापालको पदमा रहेका गुञ्जन सिंह ठाकुरराम बहुमुखी क्याम्पसमा लेखा प्रमुखको रुपमा कार्यरत रहेका थिए । लेखा प्रमुखको रुपमा कार्यरत रहेका कर्मचारीहरुको सरुवा गर्ने समयमा क्याम्पस प्रमुख रञ्जीत प्रसाद यादवले उनको सरुवा नगरेर काजमा खटिएका सहायक लेखापाल बुधनलाई सिराहा क्याम्पसमा सरुवा गरिदिएको कर्मचारीहरुको आरोप छ ।

स्टोर शाखाकी गीता श्रेष्ठ र क्याम्पस प्रमुख यादवको मिलेमतोमा सिंहको सरुवा नगरी उनीहरुको व्यक्तिगत रिसिवीले बुधनलाई सरुवा गरेको क्याम्पसका कर्मचारीहरुको भनाई छ । २०७९ साउन १९ गते त्रिचन्द्र क्याम्पसमा नियुक्ति भएका बुधनको २०७९ भदौ ७ गते ठाकुरराम बहुमुखी क्याम्पसमा काजमा खटाईएको थियो ।

ठाकुरराम बहुमुखी क्याम्पसमा कार्यरत रहँदा उनलाई लेखा शाखाबाट २०८० असार ४ गते परीक्षा शाखामा सरुवा ग-यो । त्यसपछि शिक्षा संकायको फाँटमा प्रमुख जिम्मेवारीमा पठाएको र अहिले भने सिधै सिराहा क्याम्पसमा सरुवा गरेको छ । पटक पटक एउटै व्यक्तिलाई सरुवा गरेको र ठाकुरराम बहुमुखी क्याम्पसमै कर्मचारी अभाव भएको बेला सिराहा सरुवा गरेकोले सरुवा फिर्ता हुनुपर्ने माग सहित कर्मचारी संघले आज कामकाज ठप्प पारेर आन्दोलन शुरु गरेको त्रिवि कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष विजय कुश्वाहाले बताए ।

विवादको विषयमा थप जानकारी लिन क्याम्पस प्रमुख रञ्जित प्रसाद यादवलाई सम्पर्क गर्दा उनको मोबाईलमा आगमन कल निषेध गरेर राखिएको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

स्व.नरेश स्मृति पत्रकारिता पुरस्कार पटेललाई प्रदान गरिने

Next Post

नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण (LIVE)

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In