• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, June 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

वीरगन्जको दुई छट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुईजना घाईते

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ मंसिर ६, बिहीबार १४:३८ गते
वीरगन्जको दुई छट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुईजना घाईते
4
SHARES
44
VIEWS

वीरगन्ज । वीरगन्जमा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजना घाईते भएका छन् । वीरगन्जको पावर हाउस चोकमा बिहीबार दिउँसो भएको ट्रक र मोटरसाईकल दुर्घटनामा एकजना घाईते भएका छन् ।

सिर्सियाबाट पावरहाउसतर्फ आउदै गरेको ना ५ ख ३५७२ नम्बरको कन्टेनर डिब्बा ट्रकमा घण्टाघरबाट गण्डकतर्फ गईरहेको ना ५१ प ४९२३ नम्बरको मोटरसाईकल छिर्दा एकजना घाईते भएको हो । घाईते हुनेमा पर्साको पकाहमैनपुर गाउँपालिका वडा नम्बर १ का ५३ बर्षीय मुनीलाल सहनी रहेका छन् । उनको हात र खुट्टामा चोट लागेर घाईते भएका छन् ।

ADVERTISEMENT

उनलाई अदालत रोड मै रहेको निलकण्ठ अस्पतालमा उपचारका लागि पठाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले जानकारी दिए । दुर्घटनापछि पुगेको प्रहरीले ट्रक चालक पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २६ बस्ने बर्ष ३४ का कमरुद्दीन अन्सारीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक भट्टले बताए ।

त्यस्तै बुधबार राति ओम आश्रम नजिकै कार दुर्घटना हुँदा एकजना घाईते भएका छन् । बागमती प्रदेश ०३० च ८६२३ नम्बरको कार नेशनल ट्रेडिङबाट कृषि अनुसन्धान केन्द्र रानीघाटतर्फ जादै गर्दा ओम आश्रम नजिकै घुम्तीमा बिजुलीको पोलमा कार ठोक्किएर दुर्घटना हुँदा कारमा सवार दोलखा जिल्लाको बट्टेश्वर गाउँपालिका वडा नम्बर ३ का बस्कर मिझारको २५ बर्षीय छोरा रमेश मिझार घाईते भएका छन् ।

उनको अनुहार र आँखीभुईमा चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए । कारका चालक भने फरार रहेका छन् । कार अहिलेसम्म दुर्घटनास्थलमै बेवारिसे अवस्थामा रहेको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

कर्पोरेट सुपर सिक्स क्रिकेटमा ओम्नी ३६ रनले विजयी

Next Post

एसईईमा जिल्लामै उत्कृष्ट हुने गौतम माविकी विद्यार्थी रिया साहलाई सम्मान

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In