• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, June 4, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

पर्सा प्रहरीद्वारा लागू औषध सहित एकजना र ८६ लाख ७० हजारको सामान सहितको ट्रक नियन्त्रणमा

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ कार्तिक २६, सोमबार २१:२६ गते
पर्सा प्रहरीद्वारा लागू औषध सहित एकजना र ८६ लाख ७० हजारको सामान सहितको ट्रक नियन्त्रणमा
1
SHARES
11
VIEWS

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले एकैदिन विलविजक भन्दा बढी सामान लोड गरेको ट्रक, भन्सार छलि गरेको कपडा तथा लागू औषध सहित एकजनलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा आईतबार राति वीरगञ्ज महानगरपालिका वडा नं.–८ घण्टाघरचोकबाट ना ६ ख ५५१ नम्बरको मालबाहक ट्रकमा विल विजक भन्दा बढीका खुद्रा तथा औषधी लोड गरेको आशंकामा नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।

ADVERTISEMENT

वीरगञ्जबाट कैलालीतर्फ लैजाँदै गरेको उक्त ट्रकमा बिलविजक भन्दा बढी सामान लोड रहेको सूचनाको आधारमा रोकेर चेकजाँच गर्दा ८५ लाख ७० हजार २४० रुपैंया भन्दा बढीका खुद्रा तथा औषधीहरु भेटिएको र थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

त्यस्तै सोमबार बिहान वीरगन्ज वडा नं.–१० आदर्शनगरबाट २ लाख २० हजार बराबरको लेडिज स्वीटर १५० थान बरामद गरेको छ । भन्सार छली चोरी तस्करी गरी ल्याउदै गरेका लेडिज स्वीटर १५० थान बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पर्सामा बुझाएको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरीले लागू औषध सहित एकजनलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं.–१४ गण्डकचोकबाट वडा नम्बर २५ का राज महम्मद देवानलाई प्रहरीले आईतबार राति नै पक्राउ गरेको हो ।

प्रहरी चौकी गण्डक भएको नियमित चेकिङ टोलीले वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेका बा.प्र. ०३–००१ ख २६६६ नम्बरको सार्वजनिक बस रोकेर चेकजाँच गर्दा देवानले सेतो बोराभित्र म्याटले फोल्ड गरेको ब्लांकेटभित्र कालो प्लाष्टिकमा लुकाइ ल्याएको ३ हजार ५ सय ८० एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरेको हो ।

देवानको साथबाट नुरफिन ११९५ पिस, डाइजेपाम–१२०० पिस, फेनारगन–११८५ गरी जम्मा ३५८० एम्पुल बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

 

Advertisment Advertisment Advertisment
Previous Post

नेकपा (माओवदी केन्द्र) को पदाधिकारी बैठकसम्पन्न, मंसिर मसान्तसम्म पालिका सम्मेलन सम्पन्न गर्ने निर्णय

Next Post

वीरगन्जका मेयर राजेशमान सिंह भन्छन् : ‘निर्भया र निर्मलाको जस्तो घटना हुनबाट रोक्न प्रशिक्षण’

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In