• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मधेसमा आदिवासी जनजातिको लागि सरकारी संयन्त्र निर्माणका लागि विधेयक निर्माण आवश्यक छ : कानूनमन्त्री लेखी

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ कार्तिक २४, शनिबार २०:१९ गते
मधेसमा आदिवासी जनजातिको लागि सरकारी संयन्त्र निर्माणका लागि विधेयक निर्माण आवश्यक छ : कानूनमन्त्री लेखी
2
SHARES
21
VIEWS

वीरगन्ज । मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले प्रदेशमा आदिवासी जनजातिहरुको उत्थान र विकासका लागि छुट्टै निकाय गठन गर्न आवश्यक रहेको बताएका छन् ।

वीरगन्जको रेशमकोठीमा रहेको थारु छात्रावासको चौथो साधारणसभाको उदघाटन गर्दै प्रमुख अतिथि मन्त्री लेखीले मधेस प्रदेशमा प्रदेशसभाका आदिवासी जनजाति सांसदहरुले पहल गरेर विधेयक ल्याई एउटा प्रदेशस्तरीय आदिवासी जनजातिको संकारी संयन्त्र निर्माण गर्न आवश्यक रहेको बताएका हुन् ।

ADVERTISEMENT

उनले मधेस प्रदेशसभामा सभामुख पनि आदिवासी जनजाति समुदायबाट नै रहेको र आफू आदिवासी जनजाति समुदायबाटै गृह, सञ्चार तथा कानून मन्त्रालय सम्हाली रहेकोले प्रदेशसभाका आदिवासी जनजाति सांसदहरुले विधेयक ल्याउन पहल गरेमा सरकारी संयन्त्र बनाउन सकिने बताए । विधेयकका लागि कमसेकम आदिवासी जनजाति सांसदहरु तर हुनुपर्ने उनको भनाई छ।

सरकारको तर्फबाट आफूले पहल गरेपनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सांसदहरुले यसतर्फ चासो नदिँदा नीति बन्न नसकेको बताए । उनले वीरगन्जमा रहेको थारु छात्राबास स्थापना र निर्माण भए अनुरुपको विकास हुन नसकेको भन्दै छात्रावासलाई प्राविधिकहरुको परामर्श र सुझावमा अत्याधुनिक बनाएर व्यावसायिक प्रयोजनमा प्रयोग गरी आम्दानीको स्रोत बनाउन सकिने बताए ।

वीरगन्ज औद्योगिक सहर भएकोले पनि थारु छात्रावासलाई व्यावसायिक प्रयोजनका लागि भवन निर्माण गर्ने र पार्टी प्यालेस तथा सभाहलको रुपमा विकास गर्न सकिने बताए ।

थारु छात्राबासकाअध्यक्ष राधेकृष्ण चौधरीको अध्यक्षतामा भएको सधारणसभामा प्रदेश सांसद देवनारायण चौधरी, संविधानसभा सदस्य जयप्रकाश थारु, कोल्हवी नगरपालिकाका प्रमुख राप्रसाद चौधरी उपप्रमुख लक्ष्मी कुमारी चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य नन्दनकिशोर पंजियार, पर्सा अध्यक्ष भागवत प्रसाद थारु, बारा अध्यक्ष राप्रसाद चौधरी, रौतहट अध्यक्ष जगन्नाथ चौधरी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत थारु छात्रबासका सचिव सुखल प्रसाद चौधरी र सञ्चालन उपेन्द्र चौधरीले गरेका थिए ।

यसैबीच शनिबार भएको साधारणसभाको बन्दसत्रले नयाँ कार्यसमिति पनि चयन गरेको छ । साधारणसभाको बन्दसत्रले शेखर चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा रौतहटकी ललिता चौधरी सचिवमा पर्साका अमृतलाल चौधरी र कोषाध्यक्षमा बाराका हृदयनारायण चौधरीलाई चयन गरिएको छ ।

Advertisment Advertisment Advertisment

सदस्यहरुमा पर्साबाट वेदमन दास थारु, कमल महतो थारु, बाराबाट दीपेन्द्र प्रसाद चौधरी, जयनारायण प्रसाद चौधरी, मीना कुमारी चौधरी र रौतहटबाट ढोढाई चौधरी र अनुठा धामीलाई चयन गरेको छ । नेतृत्व चयनमा सहमति जुट्न नसक्दा केही ढिलो भएको थियो ।

Previous Post

सुनको मूल्य तोलामा दुई हजारले बढ्यो

Next Post

नेकपा (माओवदी केन्द्र) को पदाधिकारी बैठकसम्पन्न, मंसिर मसान्तसम्म पालिका सम्मेलन सम्पन्न गर्ने निर्णय

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In