• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 8, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

संघीयताले करको भार मात्रै थपियो : निजीक्षेत्र

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ कार्तिक १०, शनिबार ०८:४१ गते
संघीयताले करको भार मात्रै थपियो : निजीक्षेत्र
3
SHARES
34
VIEWS

वीरगञ्ज । संघीयताले उद्योगी व्यापारीलाई करको भार मात्रै थोपरिएको व्यावसायीहरुले गुनासो गरेका छन् । तीन तहको सरकारले आन्तरिक आय वृद्धि गर्ने बाहानामा उद्योग व्यावसाय क्षेत्रमा कर माथि कर लगाएर लगानीको वातावरण बिगारेको उनीहरुको भनाई छ ।

विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक समूहले ‘देश तथा प्रदेश सरकारको आय व्यय र आर्थिक विकासको सम्बन्धमा’ गरिरहेको शोधका लागि वीरगन्ज उद्योग वाणिज्य संघमा भएको छलफलमा नीजिक्षेत्रले यस्तो गुनासो गरेका हुन। छलफलमा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले राज्यले करको भार मात्रै थोपर्ने र त्यसका लागि व्यावसायिक वातावरण भने नबनाएको बताए ।

ADVERTISEMENT

उनले तीन तहको सरकारले कर मात्रै हेरेको सेवा सुविधामा भने बेवास्ता गर्दा संघीयता प्रति व्यावसायीहरुको निराशा बढदै गएको बताए। बरिष्ठ उपाध्यक्ष हरि गौतमले संघ सरकारले संघीयता आफै नचाहेको जस्तो गतिविधिहरु गरिहेको बताए ।

संविधान निर्माण भएर संघीयता लागू भएको सातबर्षमा पनि संघीय ऐनहरु अझै निर्माण हुन बाँकी रहेको बताउदै प्रदेश र स्थानीय तहहरुले पनि अधिकारको नाममा निजीक्षेत्रलाई आतंकित बनाएको बताए । आवश्यकता र औचित्यको आधारमा बजेटको विनियोजन हुनुपर्नेमा पहुँच र शक्तिले बजेट बाँडफाँड हुने गरेको टिप्पणी गरे।

अधिकांश जनप्रतिनिधिहरु ठेकेदार रहेका र विकास निर्माणका कामहरु पनि उपभोत्ता र ठेकेदार मार्फत गर्दा उनीहरुको नजिकका व्यक्तिहरु मार्फत काम गराउँदा राज्यमा सुशासनको अभाव भएको बताए । छलफलमा वीरगन्ज कलेजका प्रमुख विनोद गुप्ताले वैदेशिक अनुदानमा समेत ५३ प्रतिशत बागमतीमा राख्ने र बाँकी ४७ प्रतिशत रकम मात्रै ६ वटा प्रदेशमा दिनुले पनि संघीयताको कार्यान्वयनमा राज्यको नियत स्पष्ट देखिएको बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक समूहका टिम लिडर डा।राजेन्द्रबीर चन्द, डा।शिवप्रसाद सापकोटा, डा।दीपेन्द्र कुमार चौधरी, प्राध्यापक विनोद गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

Advertisment Advertisment Advertisment
Previous Post

साउथजोन मावि अन्तर विद्यालय लोकनृत्य प्रतियोगिताको बिजेता बन्यो, मनकामना तेस्रो तथा गौतम मावि र मूनलाईटले पायो सान्त्वना

Next Post

टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In