• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

विश्व पोलियो दिवसको अवसरमा वीरगन्जमा जनचेतना -याली तथा मानव साङलो प्रदर्शन

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ कार्तिक ८, बिहीबार ०९:४१ गते
विश्व पोलियो दिवसको अवसरमा वीरगन्जमा जनचेतना -याली तथा मानव साङलो प्रदर्शन
8
SHARES
84
VIEWS

वीरगन्ज । विश्व पोलियो दिवसको अवसरमा वीरगन्जमा जनचेतनामूलक -याली निकाल्नुका साथै मानव साङलो बनाएर प्रदर्शन गरिएको छ । वीरगन्जको नारायणी अस्पतालबाट शुरु भएको जनचेतनामूलक -याली वीरगन्जको घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

रोटरी क्लब अफ वीरगन्ज रोटरी क्लब अफ मेट्रोपोलिसको आयोजनामा निकालिएको जनचेतनामूलक र्‍यालीमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, वीरगन्ज स्थित भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत देवीसहाय मीणा, पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेल, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि, विद्यालयका विद्यार्थी, सुरक्षाकर्मीहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

ADVERTISEMENT

र्‍याली घण्टाघरमा आएर कोणसभा समेत गरिएको थियो । कोणसभामा बोल्दै वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पोलियो उन्मुलनका लागि अन्तराष्ट्रिय गैरसकारी संस्थाले खेलेको भूमिका सराहनीय रहेको र स्थानीय तहको सरकारको हैसियतले गर्नुपर्ने सहयोग र साथ सधैं रहने बताए ।

कार्यक्रममा बरिष्ठ फिजिसियन डा.निरज सिंहले पोलियो रोगको बारेमा प्रकाश पारेका थिए । कोणसभापछि वीरगन्जको लालबंगला स्थित खाली ठाउँमा मानव साङलो बनाईएको थियो । ‘इण्ड पोलियो’ अर्थात पोलियो उन्मूलन गरौं भन्ने जनचेतनामूलक सन्देश सहितको मानव साङलो निर्माण गरी प्रदर्शन गरिएको थियो ।

नेपालबाट पोलियो उन्मूलन भएपनि यसको जोखिम कायम नै रहेकोले जनचेतना जगाउनका लागि ¥यालीको आयोजना गर्नुका साथै मानव साङ्लो निर्माण गरि प्रदर्शन गरिएको रोटरी क्लब अफ वीरगन्जका अध्यक्ष निर्मल खत्रीले जानकारी दिए । आजै साँझ वीरगन्जको घण्टाघरमा साँझ ६ः०० बजे दीप प्रज्वलन कार्यक्रम पनि रहेको अध्यक्ष खत्रीले बताए ।

Advertisment Advertisment Advertisment
Previous Post

पर्सामा ११ जना फरार प्रतिवादी पक्राउ

Next Post

विश्व बैंकले नेपालको विपद व्यावस्थापनका लागि १५ करोड ऋण सहयोग दिने

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In