• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, July 4, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

४० जना प्रथम श्रेणीका सहसचिवहरुको सरुवा, वीरगन्ज महानगरका मातृका भट्टराई सामान्य प्रशासन मन्त्रालयमा

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ कार्तिक ५, सोमबार १७:२६ गते
४० जना प्रथम श्रेणीका सहसचिवहरुको सरुवा, वीरगन्ज महानगरका मातृका भट्टराई सामान्य प्रशासन मन्त्रालयमा
1
SHARES
16
VIEWS

वीरगन्ज । मन्त्रीपरिषदको निर्णयले राजपत्र प्रथम श्रेणीका ४० जना सहसचिव तथा सो सरहका कर्मचारीहरुको सरुवा गरेको छ । कार्तिक २ गते बसेको मन्त्री परिषदको निर्णय अनुसार पर्साको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मात्रृका भट्टराई सहित ४० जनाको सरुवा गरिएको छ ।

वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत भट्टराईको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । यद्यपि उनी अहिले अमेरिका भ्रमणमा गएका छन् । उनको अनुपस्थितिमा वीरगन्ज महानगरमा प्रमुख प्रशासकीय अधिकृतमा शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णलाई जिम्मेवारी दिईएको छ ।

ADVERTISEMENT

यसअघि वीरगन्ज भन्सार कार्यालयका प्रशासकको रुपमा रहेर अर्थमन्त्रालय अन्तर्गत सरुवा भएका डिलाराम पन्थीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय लुम्बिनीमा सरुवा गरेको छ । त्यस्तै आन्तरकि मामिला तथा कानून मन्त्रालय मधेस प्रदेशका विरेन्द्र कुमार यादवलाई राष्ट्रिय योजना आयोग सिंहदरबारमा सरुवा गरिएको छ ।

रामकुमार महतोलाई लोकसेवा आयोगबाट मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मधेस प्रदेश अन्तर्गत सरुवा गरेको छ ।

सरुवाको सूची

सहसचिव सरुवा विवरण 2081-07-02

Advertisment Advertisment Advertisment
Previous Post

पर्सा प्रहरीले ६६ लाख भन्दा बढीको अल्मण्ड सहितको ट्रक राजस्वमा बुझायो

Next Post

पोलियोको जोखिम कायमै रहेको चिकित्सकहरुको भनाई

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In