• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, September 5, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्ज कलेजमा विद्यार्थीको श्रद्धाञ्जली सभा

by
प्रकाशित मिति : २०८१ श्रावण २, बुधबार १०:५४ गते
वीरगन्ज कलेजमा विद्यार्थीको श्रद्धाञ्जली सभा
23
SHARES
251
VIEWS

वीरगन्ज । वीरगञ्ज कलेजले आफ्ना विद्यार्थी सुजित कुमारको श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । बहुदरमाई रामनगरीका सुजित कुमारको गत असार २८ गते चितवनको सिमलतालको पहिरोमा बगाएको बस त्रिसुलीमामा बेपत्ता भएका थिए ।
अहिलेसम्म शव फेला नपरेछि परिवारले कुशको शव बनाई उनको मंगलबार दाहसंस्कार गरिसकेकोले कलेजले बुधबार श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।

२०६३ साल साउन २६ गते जन्मिएका उनी कक्षा १२ को परीक्षा दिएर बसेका उनी लोकसेवा परीक्षाका लागि काठमाडौं गएका थिए । वीरगन्जबाट काठमाडौं जाने एञ्जल डिलक्समा उनी सहित २४ जना यात्रु अझै बेपत्ता छन् ।

ADVERTISEMENT

दुखद घटनामा कलेजका विद्यार्थी सुजित पनि परेको खबरले कलेज परिवारलाई स्तब्ध पारेको भन्दै कलेज सञ्चालक समितिका अध्यक्ष डा.दिपेन्द्र कुमार चौधरीले यस्तो घटना कसैमाथि नहोस भन्ने कामना गर्दै सुजितप्रति श्रद्धाञ्जली व्यक्त गरे । क्याम्पस प्रमुख विनोद गुप्ताले कलेजले एक अनुशासित र असल विद्यार्थी गुमाउनु परेको असह्य पीडा भएको बताए ।

श्रद्धाञ्जली सभामा कलेजका शिक्षक, विद्यार्थी लगायत सञ्चारकर्मीहरूको पनि उपस्थिति थियो । यसैबीच आजै साँझ ६ः३० बजे घण्टाघरमा उनको स्मृतिमा दीप प्रज्जवलन गरिने कलेका प्रशासन प्रमुख सुरेश चौधरीले बताए ।

 

Advertisment Advertisment Advertisment
Previous Post

शिक्षा राज्यको पहिलो प्राथामिकतामा नपर्नु दुखद : शिक्षामन्त्री लेखी

Next Post

एञ्जल बसका चालकका छोराछोरीको अध्ययनको जिम्मा वीरगन्ज महानगरले लिने

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In