• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, September 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

शिक्षा राज्यको पहिलो प्राथामिकतामा नपर्नु दुखद : शिक्षामन्त्री लेखी

by
प्रकाशित मिति : २०८१ श्रावण १, मंगलवार १८:४३ गते
शिक्षा राज्यको पहिलो प्राथामिकतामा नपर्नु दुखद : शिक्षामन्त्री लेखी
6
SHARES
65
VIEWS

वीरगन्ज । मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखीले शिक्षा राज्यको पहिलो प्रथामिकतामा नपर्नु दुखद भएको बताएका छन् ।

मधेस विश्व विद्यालय वीरगन्जमा मंगलबार सरोकारवालाहरुसँग भएको संक्षिप्त भेटघाटमा मधेस विश्व विद्यालयका सहकुलपति समेत रहेका शिक्षामन्त्री लेखीले शिक्षा क्षेत्रलाई प्रमुख प्राथामिकतामा राखेर नीति नबनाएसम्म देशको समग्र विकास हुन नसक्ने जिकिर गरे ।

ADVERTISEMENT

शिक्षा क्षेत्रको विकास नभए कुनैपनि क्षेत्रको विकास सम्भव नरहेको आफ्नो बुझाई रहेको भन्दै उनले शिक्षालाई प्राथमिकतामा राख्न नसक्नु नै देशको लागि दुर्भाग्य भएको बताए ।

चालू आर्थिक बर्षका लागि मधेस प्रदेशले ल्याएको बजेटमा पनि शिक्षा क्षेत्र प्राथमिकतामा पर्न नसकेको बताउदै मन्त्री लेखीले मधेस प्रदेशमा अहिले नेतृत्व गरेको दल जनमत पार्टीका मुख्यमन्त्रीलाई बारम्बार आपूmले शिक्षालाई प्राथामिकतामा राख्न र पर्याप्त बजेट विनियोजन गर्न माग गर्दा पनि शिक्षामा संतोषजनक बजेट नरहेको गुनासो गरे ।

संघीयता कार्यान्वयनमा आएको सातबर्षमा पनि स्थानीय तहका सरकारहरुले शिक्षा क्षेत्रमा गरेको बजेट विनियोजन निकै निराशाजनक रहेको बताए ।

संघीय सरकारले पनि उच्च प्राथमिकतामा राख्न नसकेको भन्दै मन्त्री लेखीले शिक्षा राज्यको छैटौं प्राथमिकतामा मात्रै परेको बताउदै अघिल्लो सातबर्षमा मधेस प्रदेशमा शिक्षा नीति समेत बन्न नसके जानकारी गराउदै मन्त्री लेखीले आफूले मन्त्रालयमा पदभार ग्रहण गरेको दिन नै शिक्षा नीति बनाउने पहिलो निर्णय गरेको सुनाए ।

शिक्षा नीति निर्माणका लागि ११ सदस्यीय समिति समेत बनाएको जानकारी गराउँदै त्यसको केही बैठक र कार्यक्रम अगाडि बढाएको बतए । उनले आफू राम्रो गर्न सक्छु भन्ने आत्म विश्वासका साथ अगाडि बढेको बताउदै सबैपक्षको सहयोग र साथ आवश्यक रहेकोपनि बताए ।

सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु, शैक्षिक गुणस्तरलाई कसरी राम्रो गर्ने भन्नेमा ध्यान नदिएर पर्खाल र पूर्वाधारहरूमा ध्यान दिने गरेको प्रति आफ्नो ध्यानाकर्षण भएको बताए । कार्यक्रममा उनले मधेस विश्वविद्यालयको विकासका लागि बजेटको कमी हुन नदिने बताउदै स्रोत व्यावस्थापन गर्ने आश्वासन दिए ।

मधेस विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य वीणा शर्मा, नेकपा एमाले पर्साका सचिव महेश दास, एमाले नेता सुन्दरकुर्मी, लगायतको उपस्थिति रहेको थियो ।

Advertisment Advertisment Advertisment

कार्यक्रमको सहजीकरण मधेस विश्व विद्यालयका रजिष्टार विजय यादवले गरेका थिए । कार्यक्रमपछि मन्त्री लेखीले मधेस विश्वविद्यालयको प्रशासनिक भवन, कक्षा तथा भौतिक पूर्वाधारको अवलोकन समेत गरेका थिए ।

Previous Post

वीरगन्ज पथलैया सडक खण्डमा बस दुर्घटना, एकको अवस्था गम्भीर

Next Post

वीरगन्ज कलेजमा विद्यार्थीको श्रद्धाञ्जली सभा

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In