• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, September 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

अमृत, पकवान र फेमिली ब्राण्डको सोयाबिन तेल खान अयोग्य

by
प्रकाशित मिति : २०८१ असार २१, शुक्रबार ११:२० गते
अमृत, पकवान र फेमिली ब्राण्डको सोयाबिन तेल खान अयोग्य
4
SHARES
41
VIEWS

वीरगञ्ज । अन्नपूर्ण भेजिटेबल प्रोडक्ट प्रालिले उत्पादन गरेको अमृत, शिवशक्ति घ्यु उद्योगले उत्पादन गरेको फेमिली र श्रीराम रिफाईण्ड आयल प्रोडक्टले उत्पादन गरेको पकवान ब्राण्डको सोयाबिन तेल लगायत खानेतेल उपभोगका लागि अयोग्य भेटिएका छन् ।

नेपालका तेल उद्योगहरुले उत्पादन गरेको १३ वटा ब्राण्डका खाने तेलको नमूना परीक्षण गर्दा ४ वटा ब्रान्डका तेलहरु खान अयोग्य भेटिएका हुन् । काठमाडौँ महानगरपालिकाले गरेको अनुगमन र परीक्षणका क्रममा तेलमा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु धेरै भएर खान अयोग्य पाइएको हो ।

ADVERTISEMENT

मोरङ्कको श्रीराम रिफाइन्ड आयल प्रोडक्टले २०८० पुस २७ गते उत्पादन गरेको पक्वान व्राण्डको व्याच.लट नं. एस–२ को रिफाइन सोयाविन आयलमा मापदण्डभन्दा धेरै पारोक्साइड भ्यालु र एसिड भ्यालुको मान बढी भएको पाईएको हो ।

२०८० कार्तिकमा उत्पादन भएको अमृत ब्राण्डको व्याच, लट नं.११ को रिफाइन सोयाबिन आयल र २०२४ अप्रिल महिनामा उत्पादन भएको क्वालिटी व्राण्डको व्याच लट नं. ०८ को रिफाइन सोयाबिन आयलमा सरकारले तोकेको मापदण्ड नपाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यस्तै २०८० साल माघमा उत्पादन भएको, व्याच, लट नं.१० को फेमिली ब्राण्डको आयातीत तोरीको गेडाबाट स्वदेशमा उत्पादन भएको तोरीको तेलमा पारोक्साइड भ्यालु मापदण्डमा नरहेको पाइएको, कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले मापदण्डमा नरहेका तेल ३ दिनभित्र फिर्ता ल्याउन, फिर्ता ल्याइएको तेल नष्ट गरिएको प्रमाणसहित महानगरपालिकामा उपस्थित हुन पत्राचार गरिएको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

सरकारले तोक्यो धानको समर्थन मूल्य

Next Post

तीनदिन भारी बर्षाको पूर्वानुमान, मधेसका ७ सहित १३ जिल्ला न्युन जोखिममा

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In