• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, September 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

प्याब्सन अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न, गौतम माविले जित्यो ‘बेष्ट स्कुल इन आर्ट’

by
प्रकाशित मिति : २०८१ असार १८, मंगलवार १५:२७ गते
प्याब्सन अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न, गौतम माविले जित्यो ‘बेष्ट स्कुल इन आर्ट’
6
SHARES
63
VIEWS

वीरगन्ज । संस्थागत विद्यालयहरुको संगठन प्याब्सनले आयोजना गरेको अन्तर विद्यालय चित्रकला प्रतियोगितामा गौतम माध्यामिक विद्यालयले ‘बेष्ट स्कुल इन आर्ट’ को उपाधि जितेको छ ।

वीरगन्जको क्लासिक वंक्वेटमा सम्पन्न प्रतियोगिताको विभिन्न छ समूहमा गौतम माविले दुई समूहमा प्रथम र एक समूहमा दोश्रो स्थान सहित ‘बेष्ट स्कुल इन आर्ट’ को उपाधि पनि जितेको हो ।

ADVERTISEMENT

सहभागी विद्यालय मध्य समग्र गौतम माविले दुई समूहमा पहिलो स्थान ल्याएर ४० अंक प्राप्त गरेको थियो । त्यस्तै एउटा समूहमा दोश्रो स्थान ल्याएर १५ अंक गरी सबैभन्दा बढी ५५ अंक ल्याएर ‘बेष्ट स्कुल इन आर्ट’ को उपाधि पाएको प्रतियोगिताका संयोजक साउथजोन माविका प्रधानाध्यापक सरोज चौधरीले जानकारी दिए ।

प्रतियोगितामा गौतम मावि ए र सी समूहमा पहिलो स्थान हासिल गरेको छ । समूह ए मा नवोदिप एकेडेमीले दोश्रो स्थान र ज्ञानज्योती मावि तेश्रो स्थान हासिल गरेको छ । मनकामना माविले सान्त्वना पुरस्कार पाएको छ ।

त्यस्तै बी समूहमा अल्पाईन मावि प्रथम, ज्ञानज्योती मावि दोश्रो र गुरुकुल एकेडेमी तेश्रो भएका छन् । वीरगन्ज पब्लिक स्कुलले स्वान्त्वना पुरस्कार पाएको छ । त्यस्तै सी समूहमा गौतम मावि प्रथम, एस आर ग्यालेक्सी मावि दोश्रो, साउथजोन मावि तेश्रो र गुरुकुल एकेडेमीले सान्त्वना पुरस्कार पाएको छ ।

डी समूहमा मनकामना मावि प्रथम, साउथजोन मावि दोश्रो, रोयल एकेडेमी तेश्रो तथा मस्कोट एकेडेमीले सान्त्वना पुरस्कार पाएको छ । समूह इमा साउथजोन मावि प्रथम, गौतम मावि दोश्रो, डिएभी आरबि केडिया मावि तेश्रो र एसआर ग्यालेक्सी माविले सान्त्वना पुरस्कार हासिल गरेका छन् ।

प्रतियोगितामा विजयी विद्यालयका विद्यार्थीहरुलाई प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, विशिष्ट अतिथि प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, सामाजिक अभियन्ता प्रकाश थारु, मानवसेवा आश्रम मधेस प्रदेश संयोजक देवेश गुप्ता लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान र महानगर अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन प्याब्सन पर्साका प्रवक्ता तथा साउथजोन माविका सहायक प्रधानाध्यापक अशोक संग्रौलाले गरेका थिए । चित्रकला प्रतियोगितामा प्याब्सनमा आवद्ध २९ वटा विद्यालयका २३९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

Advertisment Advertisment Advertisment

नर्सरीदेखि कक्षा १२ सम्मकै विद्यार्थीहरुको विभिन्न ६ वटा समूह बनाएर प्रतिस्पर्धा गराईएको प्रतियोगिता संयोजक सरोज चौधरीले बताए ।

प्रतियोगितामा चित्रकलालाई नै पेशा बनाएर लामो समयदेखि कार्यरत रहदै आउनु भएका चितवन नारायणगढका प्रकाश थापा र टोम बहादुर पुन निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा प्याब्सनका मधेस प्रदेशका बरिष्ठ उपाध्यक्ष श्याम केसी, महानगर सचिव राहुल श्रीवास्तव, जिल्ला कोषाध्यक्ष सुशीला साह, विजया ओझैया, मनिषा सुनुवार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

सशस्त्र प्रहरीद्वारा ब्राउन सुगर सहित एकजना पक्राउ

Next Post

किन राजिनामा नदिई फर्किए रास्वपाका मन्त्रीहरु ?

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In