• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, September 7, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा आज चियापान कार्यक्रमको आयोजना

by
प्रकाशित मिति : २०८१ असार ७, शुक्रबार १५:०६ गते
राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा आज चियापान कार्यक्रमको आयोजना
2
SHARES
17
VIEWS

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा आज चियापान कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोश्रो स्थापना दिवसको अवसरमा आज पर्सा शाखाले वीरगन्जमा चियापन कार्यक्रमको आयोजना गरेको हो ।

पार्टीका जिल्ला संयोजक हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दल लगायत विभिन्न संघ संस्थाका अध्यक्षहरु प्रतिनिधि लगायतले शुभकामना व्यक्त गरेका थिए ।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै रास्वपाका सामाजिक संगठन सचिव शंकर श्रेष्ठले रास्वपाले भ्रष्टाचार शुन्य शासन व्यावस्थाको मूल मन्त्र लिएर वैकल्पिक शक्तिको रुपमा बताए । उनले पूराना राजनीतिक दलहरुप्रति नागरिकको निराशा बढ्दै गएकोले त्यसको विकल्पको रुपमा रास्वपा अगाडि आएको बताए ।

उनले रास्वपाका मन्त्रीले जिम्मेवारी लिएका मन्त्रालयहरुमा अहिले जनताको काम देखिने गरी भईरहेको बताउदै यसले विपक्षीहरु अत्तालिएको टिप्पणी गरे । रास्वपा पर्साका संयोजक हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डाक्टर नन्दन यादव, नेकपा एमाले पर्साका अध्यक्ष डा।विश्वम्भर शर्मा, नेपाली कांग्रेस पर्साका सभापति तथा प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री, प्रदेशसभा सदस्य श्याम पटेल,

पूर्व मेयर विजय कुमार सरावगी, जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादव, सचिव तवरेज अहमद, नेपाल पत्रकार महासंघका सचिव दिपेन्द्र चौहान, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुवोध गुप्ता, मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, बरिष्ठ उपाध्यक्ष हरि गौतम,

वीरगन्ज महानगरपालिकाका उपप्रमुख तथा नेपाली कांग्रेस पर्साका सचिव इम्तियाज आलम लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाज र सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्यनारायण विकले गरेका थिए ।

 

Advertisment Advertisment Advertisment
Previous Post

वीरगन्जमा प्रचण्ड गर्मीले मोटरसाईकलमै लाग्यो आगो, आगलागीले दुईवटा मोटरसाईकल नष्ट

Next Post

नेशनल इन्फोटेक कलेजमा १० महिला सहित ८१ जनाले गरे रक्तदान

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In