• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, September 5, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

प्याब्सन अन्तर स्कुल ब्याडमिन्टनमा गौतम मावि उत्कृष्ट

by
प्रकाशित मिति : २०८१ असार १, शनिबार १३:२३ गते
प्याब्सन अन्तर स्कुल ब्याडमिन्टनमा गौतम मावि उत्कृष्ट
2
SHARES
22
VIEWS

वीरगन्ज, १ असार । प्याब्सन पर्सा अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगिताको उपाधि गौतम माविले जितेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्सा वीरगन्जको कभर्ड हलमा आज सम्पन्न प्रतियोगितामा महिला जोडी र पुरुष एकल दुवै उपाधि गौतम माविले जितेको हो ।

एकल पुरुषतर्फ आज भएको अन्तिम खेलमा गौतम माविका प्रेम रौनियार प्रथम र न्यू वेभ माविका रोहित साह दोश्रो भएका छन् । ज्ञानदा एकेडेमीका जीत श्रीवास्तव तेश्रो र मुनलाईट माविका दिलसाद आलमले चौथो स्थान हासिल गरेका छन् ।

ADVERTISEMENT

त्यस्तै जोडी महिलातर्फ गौतम माविका विद्यार्थीहरु सुहाना गुप्ता र कृतिका यादवले प्रथम स्थान हासिल गरेका छन् । कञ्चन्जंघा माविका विद्यार्थीहरु साक्षी मित्तल र समिक्षा तिवारी दोश्रो भएका छन् । न्युवेभ माविकी आशिया खातुन र श्रृष्टि पञ्जियार तेश्रो भएकका छन् । ज्ञानज्योती माविका आर्या खुलाल र साहिना प्रविनले चौथो स्थान हासिल गरेका छन् ।

उत्कृष्ट पुरुष खेलाडी गौतम माविकै प्रेम रौनियार र उत्कृष्ट टिम पनि गौतम मावि नै भएको छ । त्यस्तै उत्कृष्ट महिलातर्फ न्यूवेभ माविकी श्रुती प्रजापति भएकी छिन् । उत्कृष्ट प्रतियोगिता सञ्चालनको सम्मान न्युवेभ माविले पाएको कञ्चन्जंघा माविका प्रिन्सिपल मार्टिन मोक्तानले जानकारी दिए ।

प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, विशिष्ट अतिथि प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज निरज पिठाकोटे, जगत राई, वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, अध्यक्ष सञ्जिव थापा, प्याब्सन मधेस प्रदेशका बरिष्ठ उपाध्यक्ष श्याम केसी लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानको अध्यक्षतामा भएको समापन समारोहमा प्याब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी, उपाध्यक्ष शिव गुप्ता, कोषाध्यक्ष लालकिशोर यादव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्याब्सन वीरगन्ज महानगर सचिव राहुल श्रीवास्तवले गरेका थिए ।

Advertisment Advertisment Advertisment
Previous Post

वीरगन्जका विद्यालयहरु असार २ गतेसम्म विदा

Next Post

नीति तथा कार्यक्रम कर्मकाण्डी

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In