• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, July 1, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

बजेटको स्वागत ! तर, अग्रिम आयकरमा ध्यानाकर्षण

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ जेष्ठ १८, शुक्रबार १६:४० गते
बजेटको स्वागत ! तर, अग्रिम आयकरमा ध्यानाकर्षण
0
SHARES
4
VIEWS

 वीरगञ्ज । नेपाल चामल, तेल, दाल उद्योग संघले सरकारले आर्थिक वर्ष २०८१÷०८२ को लागि प्रस्तुत गरेको बजेट स्वागत योग्य भएपनि खाद्यान्न उद्योगको कच्चा पदार्थ आयातमा लगाईएको १० प्रतिशत अग्रिम आयकरको भने ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष कुमुद दुगडले बिहीबार विज्ञप्ति जारी गर्दै बजेटको समग्र पक्ष स्वागत योग्य रहेको तर, नेपालीको भान्छामा दैनिक प्रयोगहुने अत्यावश्यक खाद्यान्नको प्रशोधन गरी विक्री बितरण गर्ने दाल उद्योगको कच्चा पदार्थ (दाल गेडागुडी आयातमा अत्याधिक १०% अग्रिम आयकर लागेको प्रति यस संघको ध्यानाकर्षण भएको जनाएका हुन् ।

ADVERTISEMENT

कच्चा पदार्थ आयातमा १०% अग्रिम आयकर थपिदा आयातित तयारी दाल गेडागुडी र खुला सिमानाकामा आयात हुने दाल गेडागुडीसँग प्रतिस्पर्धा गर्न नसकी स्वदेशी उद्योग बन्द हुने जनाएको छ । कच्चा दाल आयात १०% अग्रिम आयकर थपिदा स्वदेशी उद्योग सञ्चालन गर्न नसकिने संघले जनाएको छ ।

हाल मिलको कच्चा दाल गेडागुडी आयातमा १०% भन्सार महसूल लागिरहेको र यो संगै अतिरिक्त १०% अग्रिम आयकर भन्सारमै बुझाउने व्यवस्थाले कर माथि कर थपिएर दाल गेडागुडीको उपभोग्य मूल्य महंगो हुने चालम तेल दाल उद्योग संघको भनाई छ ।

नेपालमा ३५ अरबको लगानीमा ३५ बटा दाल उद्योग संचालनमा रहेको र प्रत्यक्ष र अप्रत्यक्ष गरी ५ हजारले रोजगारी पाईरहेको जनाउदै हाम्रो विचारमा कुनै उद्योगलाई १०% अग्रिम आयकर लगाउने सरकारको मनमाय नभएर दाल उद्योगमा त्रुटीपूर्ण अग्रिम आयकर थपिएको हुन सक्ने संघको बुझाई रहेको जनाएको छ ।

एचएस कोड ०७१३ मा खान हुने बनस्पति र केही जराहरु र गानाहरु भएकोमा आलु प्याजहरु यस्तै हार्मोनिक कोड संगै भएकोले दालमा पनि त्रुटीपूर्ण त्यही नाईनमा समावेस भएको हुन सक्ने संघले आशंक व्यक्त गरेको छ । कच्चा दालमा १०% अग्रिम करको नीति उपयुक्त नदेखिएको पनि संघले जनाएको छ ।

एकातर्फ सरकारने खुद नाफामा २० सीमित गरिरहेको छ भने अर्कोतर्फ १०% अग्रिम करले न्युनतम खुद नाफामा ५०% हुनु पर्ने देखिएको अवस्थामा रहेको र अग्रिम कर लिएमा आफ्नो सम्पूर्ण पूँजी नै अग्रिम आयकरको रुपमा जम्मा भई उद्यो संचालन गर्न नसक्ने साथै उद्योग नै बन्द हुने अवस्था सिर्जना हुने जनाएको छ ।

कच्चा दालमा १०% अग्रिम आयकर लगाउदा खुला सिमानाको फाइदा उठाई अबैध आयातले प्रोत्साहन पाउने, अनाधिकृत तबरबाट दाल भित्रिदा सरकारको राजश्व गुम्ने, रोजगारीमा प्रत्यक्ष असर पार्ने, अरबौको स्वदेशी लगानी डुब्ने सम्भावना रहेको संघको ठम्याई छ ।

स्वदेशी दाल उद्योग बन्द हुदा आयातित दालमा भर पर्नुपर्ने र उपभोक्ताने गुणस्तरीय दाल खान नपाउने निश्चित रहेको चामल, तेला दाल उद्योगीहरुको भनाई छ । अतिरिक्त महसुलले दालको मुल्य बढ्ने र यसले मुद्रास्फितिमा प्रत्यक्ष असर पर्ने भउएकोले स्वदेशी दाल उद्योगले १०% अग्रिम आयकर थेग्न नसक्ने र उद्योग बन्द हुने निश्चित भएकोले हुदा कच्चा दालमा लागेको अग्रिम आयकर खारेज गर्न माग गरेको छ ।

Advertisment Advertisment Advertisment

DOC-20240530-WA0048_240530_201558 (1)

Previous Post

प्रदेश र स्थानीय तहलाई राजश्व बाँडफाँट र अनुदानबापत ५ खर्ब ६७ अर्ब विनियोजन

Next Post

पत्रकार महासंघको ताला खुल्यो, निर्वाचनको तयारीमा प्रेस सेन्टरको निर्देशन

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In