• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ मधेसको नयाँ समिति गठन

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ जेष्ठ ५, शनिबार १२:४४ गते
प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ मधेसको नयाँ समिति गठन
1
SHARES
8
VIEWS

वीरगन्ज । नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ मधेस प्रदेशको प्रथम सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको छ ।

शुक्रबार वीरगन्जमा भएको प्रथम सम्मेलनले सञ्जिव यादवको अध्यक्षतामा ५१ सदस्यीय प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ मधेस प्रदेशको नयाँ कमिटि गठन गरेको हो ।

ADVERTISEMENT

नवगठित कमिटिको उपाध्यक्षमा रुपलाल साह र शिव मण्डल लगायत पदाधिकारी र सदस्य गरी ५१ जना रहेकाछन् । शुक्रबार भएको सम्मेलनमा सर्वसम्मन समिति चयन भएको हो ।

यसअघि सम्मेलनको नेकपा माओवादी केन्द्रका सचिव तथा मधेश प्रदेश इञ्चार्ज लिलामणि पोख्रेलले उदघाटन गर्नुभएको थियो । भेलाको उदघाटनसत्रमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा मधेस प्रदेश इञ्चार्ज लिलामणि पोख्रेलले नेकपा माओवादी पार्टीले सोचे अनुसारको शासन प्रणालीका अझै आन्दोलन जरुरी रहेको बताएका थिए ।

माओवादी निकटको जनवर्गीय संगठन प्रगतीशिल जनस्वास्थ्यकर्मी महासंघ नेपालको प्रथम मधेस सम्मेलनको उदघाटन कार्यक्रममा बोल्दै इञ्चार्ज पोख्रेलले समाजवाद स्थापना नभएसम्म सामाजिक न्याय र समृद्धि हासिल नहुने बताए । उनले नेकपा माओवादीले जनयुद्धबाट जित पनि हासिल गर्न नसकेको र हार पनि खान नसक्दा राज्यसँगको वीनवीन सिचुएसनमा शान्ति प्रकृयामा आएको बताए ।

अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार भएपनि माओवादीले चाहे जस्तो भएन भनेर कार्यकर्ताहरुले गुनासो गर्नु स्वभाविक भएपनि अहिले माओवादीले उपलब्धिको रक्षा गरि अझै लड्नु पर्ने अवस्था रहेको बताए ।

पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेशका सहइञ्चार्ज विश्वनाथ साहले राज्यले स्वास्थ्यकर्मी र निजामती कर्मचारीहरुको पारिश्रमिक समान राखेर अन्याय गरेको बताए । उनले लाखौ खर्च गरेर पढ्ने चिकित्सक र कम खर्चमै पढ्ने निजामति कर्मचारीहरुको समान तलव न्यायपूर्ण नहुने भन्दै चिकित्सकहरुको तलब निजामतिको भन्दा बढी हुनुपर्ने बताए ।

पार्टीको विषयमा धारणा राख्दै उहाँले अहिले मधेस प्रदेशमा पार्टीमा अन्तरविरोध रहेको भएपनि जनवर्गीय संगठनमा पार्टीको प्रभाव अहिलेसम्म नपरेकोमा खुशी व्यक्त गरे । उनले जनवर्गीय संगठनहरुको सम्मेलन सम्पन्न गदै आउने भदौ सम्ममा सबै पार्टी संगठन दुरूस्त बनाउने बताए ।

पार्टीका केन्द्रीय सदस्य एवं जनस्वास्वास्थ्यकर्मी महासंघका फ््रयाक्सन इञ्चार्ज कल्पना धमलाले संघीयतालाई सही ढंगबाट स्थापित हुन नसक्दा नागरिकले सहज सेवा प्राप्त गर्न नसकेको बताउदै यसले स्वास्थ्यक्षेत्रमा पनि असर पारेको बताए । उनले स्वास्थ्यकर्मीहरूले रोजगार नपाएका, पाएकोहरुको पनि सम्मानित स्थान नपाउने गरेको भन्दै यी समग्र समस्याहरुको सम्बोधन गराउन सबै संगठित हुनुपर्ने बताए ।

Advertisment Advertisment Advertisment

महासंघका अध्यक्ष बामदेव अर्याल हजारौ गोलीले भन्दा स्वास्थकर्मीहरूले दिने गोली र बोलीले नै समाज रूपान्तरण गर्न सक्ने संगठन प्रगतिशिल जनस्वास्थ्यकर्मी संगठन रहेको बताए । उनले सेवाग्राही आउदा र उनीहरूको घरमा जाँदा दिईने हसिँलो सेवा नै संगठनमा आवद्ध जनस्वास्थ्यकर्मीको असल कार्य भएको बताउदै यसले नै समाजवादको विकासमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज विजय महतो, बारा इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ अनिल, केन्द्रीय सदस्य गीता कणेल, टेक बहादुर शाक्य, प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ पर्साका इञ्चार्ज रुपलाल साह लगायतले शुभकामना व्यक्त गरेका थिए ।

महासंघका महासचिव लिलामणी आचार्यले स्वागत गरेको कार्यक्रमको महासंघका उपाध्यक्ष सुवास गुप्ताले सञ्चालन गर्नुभएको जनस्वास्थ्यकर्मी महासंघ पर्साका अध्यक्ष शिवहरि तिवारीले जानकारी दिए ।

Previous Post

पत्रकारलाई आपतकालिन सहयोगका लागि कार्यविधि तयार गर्दै वीरगन्ज महानगर

Next Post

जेठ १० गतेदेखि १२ गतेसम्म वीरगन्ज सीमा नाका बन्द रहने

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In