• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, July 26, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

विदेशीको इशारामा धार्मिक द्वन्द्व फैलाएर संविधानमाथि प्रहार : सांसद सिंह

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ बैशाख १७, सोमबार १२:५८ गते
विदेशीको इशारामा धार्मिक द्वन्द्व फैलाएर संविधानमाथि प्रहार : सांसद सिंह
1
SHARES
9
VIEWS

वीरगन्ज । संघीय सांसद अमरेश कुमार सिंहले विदेशी शक्तिको इशारामा हिन्दुवादीहरुले मधेसमा धार्मिक हिंसा भड्काएर संविधानमाथि प्रहार गर्न खोजेको बताएका छन् ।

सोमबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले संविधान समाप्त गरिए नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई जेल हाल्न सकिने योजना अनुसार विदेशीको इशारामा धार्मिक द्वन्द्व चर्काउन खोजिएको टिप्पणी गरे ।

ADVERTISEMENT

द्वन्द्वकालका ३ सय भन्दा बढी मुद्दा प्रचण्डमाथि रहेको बताउँदै संविधान समाप्त पार्न सके प्रचण्डलाई जेल हाल्न सकिने आशय व्यक्त गरे । नेपालको संविधान २०७२ को मुख्य चारवटा आधारस्तम्भ धर्मनिरपेक्षा, गणतन्त्र, संघीयता र समावेशीतामाथि प्रहार भइरहेको उनको भनाई छ ।

धर्मनिरपेक्षतामाथि विदेशीहरुको इशारामा र गणतन्त्रमाथि हिन्दूवादी, पूर्वराजा र राजवादीबाट तथा संघीयता र समावेशीतामाथि राजनीतिक दल र सरकारबाट प्रहार भइरहेको उनको तर्क छ ।

वीरगन्जसहित मधेसका विभिन्न शहरमा केहि समययता धर्मका नाममा निरन्तर भईरहेका अराजक जुलुश र -यालीहरु विदेशी शक्तिहरुको इशारामा मधेसमा धर्मको नाममा द्वन्द्व सृजना गर्न खोजिरहेको सांसद सिंहको जिकिर छ ।

संविधान अहिले संकटमा परेको भन्दै उनले आँफु संविधानको पक्षधर भएकाले हिन्दू राष्ट्रको पक्षमा नरहेको पनि बताए । नेपालको राजनीतिमा अहिले परिवारवाद, व्यपारीकरण र भ्रष्टीकरण हाबी भएको भन्दै उनले राजनीति सेवा भावका रुपमा नभई व्यापारका रुपमा फस्टाएको बताए ।

देश अहिले २० जना बिचौलीयाहरुले मात्रै चलाइरहेको बताउदै सांसद सिंहले मुलुकको अर्थतन्त्र धराशायी भएको बताउनुभयो । साधरण खर्चपनि विदेशीसँग ऋण मागेर चलाईरहेकोले पनि देशको अर्थतन्त्र कत्ति जर्जर अवस्थामा छ भन्ने पुष्टि हुने सिंहको भनाई छ ।

Advertisment Advertisment Advertisment
Previous Post

मजदुर दिवसको अवसरमा आयोजित रक्तदानमा दुई महिला सहित ६१ जनाद्वारा रक्तदान

Next Post

भारतीय महावाणिज्यदूतावास छेउमा इश्वर पोखरेल गर्जिए, ‘पडोसीके आँख मे आँख मिलाके बात करना होगा’

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In