• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 8, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

नेपाल इन्टर मोडेल यातायात विकास समितिद्वारा सरोकारवालासँग छलफल

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ बैशाख ६, बिहीबार १६:५६ गते
नेपाल इन्टर मोडेल यातायात विकास समितिद्वारा सरोकारवालासँग छलफल
5
SHARES
51
VIEWS

वीरगन्ज । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा हुने सेवा तथा समस्याहरुको बारेमा सरोकारवालाहरुसँग छलफल गरेको छ ।

ADVERTISEMENT

समितिका कार्यकारी निर्देशक आशिष गजुरेल र वीरगन्जस्थित प्रमुख कमल ज्ञवालीले वीरगन्ज स्थित सुक्खा बन्दरगाह आईसीडी ड्राईपोर्टको व्यवस्थापन कम्पनी प्रिन्स्टिाईन भ्याली ड्राईपोर्ट, वीरगन्ज एकीकृत भन्सार जाँच चौकी (आईसीपी) व्यवस्थापनको जिम्मा पाएको टिएसआर हिमालयन लजिष्टिक र वीरगन्ज उद्योग वाणिज्य संघबीच छलफल गरेका हुन् ।

छलफलमा विकास समितिका कार्यकारी निर्देशक गजुरेलले नेपालको आयात निर्यात र व्यापार सहजीकरणमा अन्तर सरकारी निकाय र निजीक्षेत्रबीच समन्वय र सहकार्य हुनुपर्ने जनाए । उनले नेपालको अर्थतन्त्रको मेरुदण्ड नै आयात निर्यात भएकोले यसको सहजीकरण विना देशको अर्थतन्त्र बलियो नहुने बताए ।

ड्राईपोर्ट र आईसीपीको पूर्वाधार संरचनाको निर्माण विस्तारमा समिति सकारात्मक रहेको र व्यापार सहजीकरणमा पनि सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्न तयार रहेको उनको भनाइ छ । छलफलमा प्रिन्स्टिन भ्याली ड्राइपोर्ट वीरगन्जका प्रमुख अतुल शर्माले समितिसँगको व्यावसायिक सहकार्य राम्रो रहेको र पूर्वाधार संरचनाको विस्तार भन्सार जाँचपासमा छिटो छरितो भए सेवालाई अझ गुणस्तरीय बनाउन सक्ने जानकारी दिए ।

वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले तेश्रो मुलुकबाट आउने नेपाल आयात गरिने सामान ढुवानीमा रेलसेवा सन्तोषजनक नै रहेको र नेपालतर्फबाट गोदाम लगायतका भौतिक पूर्वाधार संरचनाको निर्माण र विस्तारमा पहल गर्नुपर्ने सुझाए ।


कार्यक्रममा इन्टर मोडल यातायात विकास समितिका वीरगन्ज प्रमुख कमल ज्ञवाली, वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव आशिष लाठ, सहसचिव निरज अग्रवाल र अनुज रुंगटा र आरएस हिमालयन लजिपार्कका प्रमुख गणेश घिमिरे लगायतको उपस्थिति रहेको थियो । छलफलपछि आरएस हिमालयन लजिपार्कको तर्फबाट आईसीपीमा वृक्षरोपण पनि गरिएको थियो ।

Advertisment Advertisment Advertisment

समितिका कार्यकारी निर्देशक आशिष गजुरेल, वीरगन्ज प्रमुख कमल ज्ञवाली, लजिपार्कका प्रमुख गणेश घिमिरे लगायत सञ्चारकर्मीहरुले वृक्षारोपण गरेका थिए ।

Previous Post

अर्थमन्त्री पुनको अमेरिका भ्रमणले नेपालमा लगानीको आशा

Next Post

सशस्त्र प्रहरी पर्साले मनायो १७ औं स्थापना दिवस, व्यावसायिक र नागरिकमैत्री हुन सशस्त्र एसएसपी पौडेलको निर्देशन

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In