• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, July 24, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज र ल्याब प्रमुख डा.साह हाजिरी जमानीमा रिहा

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० चैत्र २९, बिहीबार १०:४५ गते
नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद नाघेको केमिकलको प्रयोग, प्रबन्ध निर्देशक र ल्याब प्रमुख पक्राउ
2
SHARES
19
VIEWS

वीरगन्ज । वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक(एमडी) शहनवाज अन्सारी र ल्याब प्रमुख डाक्टर सन्जय साह रिहा भएका छन् ।

मेडिकल कलेजको ल्याबमा म्याद सकिएका केमिकल लगायतका औषधी बरामद भएपछि प्रहरीले पक्राउ गरेको मेडिकल कलेजका एमडी अन्सारी र ल्याब प्रमुख डाक्टर साहलाई हाजिरी जमानीमा रिहा गरेको हो । गएराति प्रहरीले दुवै जनालाई हाजिरी जमानीमा रिहा गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

ADVERTISEMENT

सरकारी वकिलको सहमतिमा दुवैलाई हाजिरी जमानीमा बुधबार राति उनीहरुको आफन्तको जिम्मा लगाएर पठाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए । प्रहरी नयाव उपरीक्षक थापाका अनुसार प्रवन्ध निर्देशक शाहनवाजलाई थप उपचार गर्न लानुपर्ने चिकित्सको सल्लाह अनुसार हाजिरी जमानीमा रिहा गरेको बताए ।

सोमबार वीरगन्ज महानगरपालिकाको नेतृत्वमा गरिएको नियमित अनुगमनका क्रममा म्याद सकिएको रि–एजेण्ट केमिकल सहितको औषधि बरामद गरेपछि मेडिकल कलेजबाटै नियन्त्रणमा लिएको प्रहरीले अन्सारी र साहविरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराधविरुद्ध मुद्दा अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

मंगलबार पर्सा जिल्ला अदालतबाट दुई दिनको म्याद थप लिएको प्रहरीले बुधबार फेरि अदालतमा पेश गर्दा अदालतले पुन पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको थियो । बुधबार राति प्रहरीले हाजिरी जमानीमा रिहा गरेपछि अन्सारीलाई उनका आफन्तले अस्पतालबाट घर लिएर गएका छन् ।

अन्सारी र साह हाजिरी जमानीमा छोडेपछि विभिन्न टिकाटिप्पणीहरु शुरु भएको छ । सामाजिक सञ्जाल लगायत चोक चौराहमा पैसा र शक्तिको पहुँचमा दुवैजना दोषीलाई प्रहरीले छोडेको भन्दै व्यापक आलोचना भएको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

गृहमन्त्री रबि लामिछाने वीरगन्ज आउदै, बाराको गढीमाईमा दर्शन गर्दै

Next Post

मधेसमा वीमा साक्षरताको पहुँच बढाउनुपर्ने प्राधिकरणका अध्यक्ष सिलवालको जोड 

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In