• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 23, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

अनलाईन मार्फत ठगी गर्ने गिरोहका तीनजना चिनियाँ पक्राउ

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० चैत्र १८, आईतवार १८:१५ गते
अनलाईन मार्फत ठगी गर्ने गिरोहका तीनजना चिनियाँ पक्राउ
6
SHARES
62
VIEWS

वीरगन्ज । पर्सा प्रहरीले विभिन्न अनलाईन लट्रि र अनलाईन सपिङ मार्फत ठगी गर्ने गिरोहलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । अनलाईन सपिङ र अनलाईन लट्रि लगायतका विभिन्न प्रकारको प्रलोभन देखाई नेपाली र विदेशी नागरिकहरुलाई ठगी गर्ने गिरोहका तीनजना चिनियाँ नागरिकलाई पर्सा प्रहरीले आईतबार सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरीक्षक ढुंगेल सहितको टोली

पर्सा प्रहरीको इन्टेलिजेन्स टोलीलाई आएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१५ बस्ने नन्दु पटेलको घरमा छापा मारेर विभिन्न उपकरण सहित तीनजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

ADVERTISEMENT

पक्राउ पर्नेमा चिनको हुनान प्रान्तका नागरिक बर्ष ३३ का लियु गुई काई, हुबेई प्रान्तका २६ बर्षका वाङ बोहान र ३६ बर्षका जियाङ जियाओ रहेका छन् । काई र बोहानलाई वडा नम्बर १५ स्थित छापा मारेको स्थलबाटै पक्राउ गरेको र जियाओलाई भने वडा नम्बर ६ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए ।

प्रहरीले छापा मारेर बरामद गरेको कम्प्युटर सीपीयु र मनिटर लगायतका सामाग्री

छापामारी गर्ने क्रममा प्रहरीले नन्दु पटेलेको घरबाट चिनियाँ नागरिकले प्रयोग गर्ने कम्प्युटर डेक्सटप सीपीयु १२० थान, मनिटर–११८ थान, राहदानी ३ थान, मोबाईल–३५ थान, भारतीय कम्पनीको जिओ सिमकार्ड–१३ थान, ल्यापटप–४ थान, प्रिन्टर–१ थान, विभिन्न बैंकहरूका एटीएम कार्ड–३ थान समेत बरामद गरेको प्रहरी उपरीक्षक ढुंगेलले बताए ।

त्यस्तै किबोर्ड–२६ थान, इन्टरनेटका लागि प्रयोग गरिने स्वीच–५ थान, वाईफाई राउटर २ थान, मिनी इन्भर्टर २ थान, भारतीय नम्बर प्लेटको बिआर ०१ सीएक्स ५७९२ नम्बरको हुण्डाई आई–१० गाडी, प्र.२–०३–०११ प १३६७ नम्बरको मोटरसाईकल १ थान समेत बरामद गरेको प्रहरी उपरीक्षक ढुंगेलले बताए ।

बरामद गरिएका मोबालाईहरु

उनीहरुको साथबाट बिभिन्न देशका मुद्राहरू (मलेशियन ३७ रिंगिट, नेपाली ५०० दरका नोट ८६ पिस गरी ४३ हजार, र कम्बोडियन मुद्रा–३५०० पनि बरामद गरेको उनले बताए । पक्राउ परेका चिनियाँ नागरिकहरुसँग भाषामा समस्या भएकोले उपलब्ध भाषा अनुवादकबाट प्रारम्भिक अनुसन्धान शुरु गरिएको र थप अनुसन्धानका लागि भाषा अनुवादकहरु ल्याईने उनले बताए ।

पक्राउ परेकाहरुलाई अभद्र व्यवहार मुद्दामा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए । बाँकी अनुसन्धानबाट खुल्न आउने अपराधको कसुर अनुसारको कारवाही अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

Advertisment Advertisment Advertisment
Previous Post

बदुरमाई नगरपालिकामा चारदिने नमूना युवा नगरसभा प्रशिक्षण सम्पन्न

Next Post

जीतपुरसिमरा गोल्डकप चैत्र २४ बाट शुरु हुने

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In