• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 7, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

प्रहरीले गर्ने शान्ति सुरक्षाकाे पाटाेमा पर्सा प्रहरी कही चुक्दैन : एसपी ढुंगेल

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० चैत्र ७, बुधबार १३:१५ गते
प्रहरीले गर्ने शान्ति सुरक्षाकाे पाटाेमा पर्सा प्रहरी कही चुक्दैन : एसपी ढुंगेल
2
SHARES
20
VIEWS

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमाेध ढुंगेलले प्रहरीले गर्ने शान्ति सुरक्षा र अमन चयनकाे पाटाेमा पर्सा प्रहरी कही पनि नचुक्ने बताएका छन् ।

पर्सामा सरूवा भएर आएपछि पहिलाे पटक पर्साका पत्रकारहरूसँग ओैपचारिक भेटघाट गरेका एसपी ढुंगेलले संविधान र ऐन कानूनले दिएका सबै अधिकारकाे प्रयाेग गरेर शान्ति सुव्यवस्था कायम गर्ने बताए ।

ADVERTISEMENT

कार्यालय प्रमुख फेरिएपछि एउटै मुद्दालाई पनि फेरी दाेहाे-याएर ल्याउने र कसले पहिले जाहेरी दिने भन्नेमा पक्ष र विपक्षमै प्रतिस्पर्धा हुने प्रवृत्ति मधेसमा आफूले देेखेकाेले त्यसलाई निरूत्साहित पार्ने बताए ।

उनले प्रहरीबाट पनि केही कमिकमजाेरीहरू हुनसक्ने र संगठन भित्रपनि सुधारकाे आवश्यकता रहेकाे बताउदै समाजमा खराब गर्नेहरू विरूद्ध प्रहरी र सञ्चारकर्मी मिलेर जानुपर्नेमा जाेड दिए ।

पर्साकाे सुरक्षा अवस्थाकाे विश्लेषण र प्राथमिकताकाे विषयमा सञ्चारकर्मीहरूले साेधेकाे प्रश्नमा एसपी ढुंगेलले आफूले कुनै प्राथमिकता निर्धारण नगरेकाे र केन्द्रीय प्रहरी संगठनले जे निर्देशन गरेकाे छ त्यसकै आधारमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, चाेरी तस्करी नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा प्रहरीकाे ध्यान रहेकाे बताए ।

पीडितहरूले आफ्ना समस्याहरू निर्धक्कसँग राख्न सक्ने र तल्लाे तहबाट काम नभए सिधै गुनासाे सुन्ने अधिकारीलाई सम्पर्क गर्न आग्रह गरे । उनले आवश्यकताकाे आधारमा जिल्ला प्रहरी कार्यालय पर्सामा जुनियर अधिकृतकाे नेतृत्वमा छुट्टै गुनासाे सुन्ने अधिकारीकाे व्यावस्थामा पनि आफूले साेच्ने बताए ।

व्यावसायिक निष्ठा सहित मर्यादित पत्रकारिता पेशा गर्नेहरूकाे लागि सूचना सहज पहुँच बनाउने बताउदै एसपी ढुंगेलले प्रहरीकाे कमीकमजोरीहरूकाे विषयमा समेत सुधार गर्न सुझाब र सल्लाहकाे अपेक्षा रहेकाे बताए ।

सरूवा प्रहरी संगठनकाे नियमित प्रकृया र घुमीरहने कामकाे प्रकृति भएकोले पनि एकजना प्रमुखकाे परिवर्तनले मात्रै समाज परिवर्तन हुन नस्कने भन्दै उनले यहाँको परिवर्तनकाे लागि स्थानीय समाज र यहीका सञ्चारकर्मीहरूकाे भूमिका महत्वपूर्ण रहने बताए ।

Advertisment Advertisment Advertisment
Previous Post

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन आन्दोलनमा साथ दिन गुहार माग्दै दलबल सहित मधेसमा

Next Post

सामुदायिक सेवाकेन्द्रद्वारा स्वागत र सम्मान कार्यक्रम सम्पन्न

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In