• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

पत्रकारिता दूषित भए लोकतन्त्र कमजोर हुन्छ : राज्यमन्त्री रहबर अन्सारी

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० फाल्गुन १४, सोमबार १७:५६ गते
पत्रकारिता दूषित भए लोकतन्त्र कमजोर हुन्छ : राज्यमन्त्री रहबर अन्सारी
5
SHARES
52
VIEWS

वीरगन्ज । मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनराज्यमन्त्री रहबर अन्सारीले लोकतन्त्रमा पत्रकारिताले संगलो पानीको भूमिका खेल्ने बताएका छन् । पत्रकारिता दुषित भयो भने लोकतन्त्र कमजोर हुने बताउदै उहाँले पत्रकारितालाई पकवान जस्ता बनाउन नहुने बताए ।

युएस एडको आर्थिक सहयोग, एसिया फाउण्डेशन नागरिक समाज र सञ्चारको सहकार्यमा हाम्रो अभियान पर्साले वीरगन्जमा आयोजना गरेको युवा, महिला र सीमान्तकृतहरुको लागि पत्रकारिता फेलोसिप समापन समारोहमा राज्यमन्त्री अन्सारीले यस्तो बताएका हुन् ।

ADVERTISEMENT

उनले समाजलाई जीवित राख्नको लागि पत्रकारिताको आवश्यकता रहेको बताउदै कहिलेकाही मिडियाले पहिचान गर्न नसक्दा समाजमा समस्या उत्पन्न हुने गरेकोले यसतर्फ सञ्चारकर्मीहरु सचेत हुनुपर्ने बताए ।

महिला, युवा र सीमान्तकृत समुदायका आवाजहरुलाई सम्बोधन गराउनका लागि विभिन्न दातृ निकायको सहयोगमा हाम्रो अभियान संस्थाले खेलेको भूमिका अत्यन्त सराहनीय रहेको बताए ।

हाम्रो अभियान पर्साका कार्यकारी निर्देशक शिवनाथ यादवको अध्यक्षतामा भएको कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, युएसएडका प्रतिनिधि, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सात महिनासम्म पत्रकारिता फेलोसिपमा सहभागि भएका १० जनालाई प्रमाणपत्र वितरण गरिएको हाम्रो अभियानका कार्यकारी निर्देशक शिवनाथ यादवले बताए ।

Advertisment Advertisment Advertisment
Previous Post

वीरगन्ज कलेजले फागुन १८ र १९ गते वीरगन्जमा खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्ने

Next Post

प्रोवायोटेक उद्योगबाट निष्कासन गरेको मजदुरको पुर्नवहाली गर्न ट्रेड युनियन महासंघको माग

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In