• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

राजदरबार हत्याकाण्डको छानविन गरेर देखाउन प्रचण्डलाई कमल थापाको चुनौती

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० माघ २९, सोमबार १७:०७ गते
राजदरबार हत्याकाण्डको छानविन गरेर देखाउन प्रचण्डलाई कमल थापाको चुनौती
3
SHARES
30
VIEWS

वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले राजदरबार हत्याकाण्डको छानविन हुने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा टिप्पणी गर्दै कमल थापाले सक्ने भए हत्याकाण्डको न्यायिक छानविन गर्न चुनौती दिएका छन् ।

पार्टीको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा सोमबार वीरगन्ज आएको थापाले सञ्चारकर्मीहरुसँगको भेटघाटमा राजदरबार हत्याकाण्डको विषयमा पूर्व राजा ज्ञानेन्द्र शाहले सार्वजनिक मञ्चमा दिएको अभिव्यक्ति र राजनीतिक दलहरुको प्रतिकृयाको बारेमा थापाले पूर्व राजाको पक्षमा उभार देखिन थालेकोले जनताको ध्यान मोड्नका लागि दरबार हत्याको आरोप लगाउने गरेको टिप्पणी गरे ।

ADVERTISEMENT

उनले दलहरुले गरेको आशंकाको निराकरण गर्न दलहरुले नसकेर नै जनता दलहरुप्रति असन्तुष्ट भएको बताए । अहिलेको संघीय लोकतान्त्रीक धर्म निरपेक्ष प्रणाली असफल भएको र मुलुकमा भ्रष्टाचार बढेको बताएका हुन् ।

पहिलेको जस्तो राजतन्त्रको परिकल्पना नगरेको भन्दै राजादेखि माओवादी सबै अटाउने राजनीतिक नेतृत्व भन्दामाथि रहने हिन्दु राष्ट्र सहितको राजसंस्थाको पुर्नस्थापना चाहेको बताए । उनले भने, ‘२०६३ साल अघिको राजतन्त्रको परिकल्पना गरेका छैनौं । सहमित र सम्झौताको राजतन्त्र हो ।’

यद्यपि राजसंस्थाको विषयमा राजासँग सल्लाह चाहिँ नभएको पनि राप्रपा नेपालका अध्यक्ष थापाले स्पष्ट पारे । मुलुकको शासन प्रणाली फेरीएपनि शासन गर्ने प्रवृत्ति उस्तै रहेको भन्दै थापाले अब देशको विकासका लागि पात्रको परिवर्तन आवश्यक रहेको बताए ।

अहिलेको भ्रष्ट व्यावस्थालाई अन्त्य गरी मौलिक लोकतन्त्र स्थापनाका लागि आफूहरुले आन्दोलन शुरु गरेको बताउदै थापाले समान विचार राख्ने सबैको सहभागितामा बृहत मोर्चा निर्माणमा लागेको उनले जानकारी दिए ।

विचार मिल्ने समूह र दलहरुसँग पनि संवाद र वार्ता जारी रहेको उल्लेख गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले मिटरब्याजी, लघुवित्त र सहकारीबाट जनता पीडित भएकोले यसको समाधानका लागि दुर्गा प्रसाईको ‘राष्ट्र र राष्ट्रियता तथा धर्म संस्कृति बचाऔं’ अभियानको माग जस्तै देशको आर्थिक सम्भाव्यतालाई दृष्टिगत गरी न्यन ऋण भएकाहरुको ऋण मिनाह गर्न सरकारको ध्यानाकर्षण गराए ।

राप्रपा नेपालका अध्यक्ष थापाले आफूले शुरुवात देखि नै लिँदै आएको राजसंस्था पुर्नस्थापनाको एजेण्डा अझै कायम रहेको बताउदै तत्कालिन राप्रपाको एकता महाधिवेशनमा आफ्नो माग सम्बोधन नभएपछि पार्टीबाट अलग भएर राप्रपा नेपाल गठन गरेको जिकिर गरे ।

Advertisment Advertisment Advertisment
Previous Post

वीरगन्जमा सोनाम ल्होछार र नेवाः भ्वय् भव्य रुपमा सम्पन्न, पर्सामा जुर्ममुराए आदिवासी जनजाति समुदाय

Next Post

नेपालमा गरिबीको दर २० दशमलव २७ प्रतिशतमा झरेको तथ्याङ्क सार्वजनिक

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In