• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, June 4, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

कांग्रेस महामन्त्री थापासँग वीरगन्ज उद्योग वाणिज्य संघको छलफल

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० माघ २०, शनिबार १८:२८ गते
कांग्रेस महामन्त्री थापासँग वीरगन्ज उद्योग वाणिज्य संघको छलफल
2
SHARES
21
VIEWS

वीरगन्ज । वीरगन्ज उद्योग वाणिज्य संघले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापासँग देशको आर्थिक अवस्थाको बारेमा छलफल गरेका छन् । देशको संकुचित अर्थ व्यावस्थाबाट चिन्तित भएका उद्योगी व्यावसायीहरुले सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई पनि देशको अर्थतन्त्रमा देखिएका समस्याहरुको बारेमा सुनाएका छन् ।

उद्योगी व्यावसायीले महामन्त्री थापालाई वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले मुलुक आजको आर्थिक अवस्था अत्यन्तै जटिल मोडमा रहेको सुनाए । आर्थिक वृद्धिदर २ देखी ३ प्रतिशतको हाराहरीमा सीमित रहकोमा चिन्ता व्यक्त गर्दै मुलुकको प्रमुख औद्योगिक कोरिडोरहरु वीरगञ्ज, बिराटनगर, भैरहवामा अघोषित लोडसेडिङ्गले उद्योगहरु आफ्नो क्षमताको २० देखि २५ प्रतिशतमा मात्र संचालन भईरहेको बताए ।

ADVERTISEMENT

वीरगञ्जले राष्ट्रिय राजश्वमा झन्डै ५० प्रतिशत योगदान दिईरहेको भएपनि यसक्षेत्रको आर्थिक महत्व र सामर्थनलाई राज्यले प्राथमिकतामा नलिएकोमा दुख व्यक्त गरे । निजीक्षेत्रको आवाज सिंहदरवारले सुने जस्तो गरेपनि प्रभावकारी कार्यान्वयन नभएको बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद गौतमले उद्योगी व्यवासायीहरुले उठाउदै आएको उद्यारो कानुन, भ्रष्टाचार नियन्त्रण, नियमित बिद्युत आपूर्ति लगायतका बिषयमा सत्तारुढ दलका जिम्मेवार व्यक्ति भएकोले यसमा ध्यानाकर्षण गराएका थिए ।

कर, भन्सार, राजश्वका अपारदर्शी निती नियमलाई पारदर्शी र उद्योगमैत्री बनाउन सुझाव दिदै संघका उपाध्यक्ष माधव राजपालले अगामी आर्थिक बर्षको बजेटले उद्योग, व्यापारसँगै वीरगञ्जलाई विशेष प्राथमिकतामा राख्न पनि उनले आग्रह गरेका थिए । नेपाल औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश खण्डेलवालले आफु अनुकुल नीति बनाउने सरकारले निजी क्षेत्रको सुझाव र सल्लाहलाई सरकारले बेवास्ता गर्ने गरेको बताए ।

निजीक्षेत्रले लगानी गर्ने बिषयगत क्षेत्रहरु अझै पनि स्पष्ट हुन नसकेको बताए । उद्योगी व्यावसायीहरुको गुनासो सुनेपछि महामन्त्री थापालेसमग्र मुलुकको आर्थिक सम्मुनति उद्योग, व्यापार, कृषि तथा सेवा क्षेत्रको विकासबाट मात्रै सम्भव हुने बताए ।

मुलुकमा व्याप्त निराशालाई चिर्न कांग्रेसले समुदायमा कांग्रेस अभियान शुरु गरेको र त्यहि सिलसिलामा आफू मेची महाकाली यात्रामा निस्किएको बताउँदै अहिलेको आर्थिक गतिहिनता, बढ्दो भ्रष्टाचार, सर्वसाधारणले पाउने सेवा सुबिधामा ढिला सुस्ती जस्ता समस्यालाई सहज बनाउने तर्फ सरकारले काम गरिरहेको बताए ।

उद्योग, व्यापार, कृषि, पर्यटन, सवास्थ्य, शिक्षा लगायतका क्षेत्रमा बजेट बिनियोजनको प्रकृयामा केही परिमार्जन गर्ने तयारी रहेको बताउदै यसपटक परम्परागत बजेट निर्माणको प्रकृया भन्दा पृथक र सन्तुलित हुने विश्वास व्यक्त गरे । वीरगञ्जका उद्योगी व्यावसायीहरुले राखेको गुनासो र सुझावहरुलाई सकारात्मक रुपमा लिईएको र सम्बोधनमा पनि पहल गर्ने आश्वासन दिए ।

Advertisment Advertisment Advertisment
Previous Post

आठौं प्याब्सन अन्तर विद्यालय टि–२० क्रिकेटको उपाधि मनकामना माविलाई

Next Post

आर्थिक अवस्था कमजोर भएका कसैले पनि शिक्षाबाट बञ्चित हुन नपरोस : उपमेयर आलम

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In