• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

राष्ट्रियसभा निर्वाचनमा मधेसबाट उम्मेदवार जिताउन गठबन्धन एकमत

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० माघ २, मंगलवार १६:५० गते
राष्ट्रियसभा निर्वाचनमा मधेसबाट उम्मेदवार जिताउन गठबन्धन एकमत

गठबन्धन दलको बैठकमा सहभागीहरु

1
SHARES
13
VIEWS

वीरगन्ज । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवार जिताउन गठबन्धन दल एकमत भएका छन् । वीरगन्जमा मंगलबार आयोजना गरिएको राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा गठबन्धनका उम्मेदवारलाई जिताउन एकमत भएका हुन् ।

वीरगन्जको होटल पुजनमा आयोजना गरिएको कार्यक्रममा मधेस प्रदेशबाट गठबन्धन दलका उम्मेदवार नेपाली कांग्रेसका आनन्द प्रसाद ढुंगाना र जनता समाजवादी पार्टी नेपालकी पूजा चौधरीलाई जिताउन जनमत बाहेकका गठबन्धन दल एकमत भएको जनता समाजवादी पार्टी पर्साका सचिव तबरेज अहमदले जानकारी दिए ।

ADVERTISEMENT

बैठकमा गठबन्धन दलले जनमत पार्टीप्रति चाहिँ असन्तुष्टि व्यक्त गरेको छ । सरकारमा गठबन्धन गरेपनि राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार उठाएर गठबन्धनलाई भत्काउन खोजेको बताएका छन् ।

राष्ट्रियसभा निर्वाचन जिल्ला समन्वय समिति पर्साका संयोजक तथा नेपाली कांग्रेस पर्साका सभापति सांसद जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभाका उम्मेदवार आनन्द प्रसाद ढुंगाना, पूजा चौधरी, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य अजय चौरसिया, मधेस प्रदेश अध्यक्ष कृष्णा यादव, मधेस मधेसका वन तथा वातावरण मन्त्री रमेश कुर्मी,

जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य गोविन्द चौधरी, एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष बालगोपाल थापा, महानगर अध्यक्ष मनोज चौधरी, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य प्रभाकर गुप्ता, लोसपाका जिल्ला अध्यक्ष पूरुषोत्तमलाल झा, मधेस प्रदेशसभाका सांसद शंकर चौधरी, श्याम पटेल,

पर्साका स्थानीय तहमा निर्वाचित गठबन्धन दलका प्रमुख तथा उपप्रमुख लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले र सञ्चालन जसपा पर्साका सचिव तबरेज अहमदले गरेका थिए ।

Advertisment Advertisment Advertisment
Previous Post

भूकम्पीय जाेखिम न्यूनीकरणमा हातेमालो गराैं : उप्रधानमन्त्री श्रेष्ठ

Next Post

‘थारुमय थारुवान माघीमा मदहोस’

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In