• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 7, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

परिवर्तन संस्थागत हुनेगरी काम गर्न सञ्चारक्षेत्रको महत्वपूर्ण भूमिका छ : प्रजिअ भूषाल

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० पुष १२, बिहीबार १८:५२ गते
परिवर्तन संस्थागत हुनेगरी काम गर्न सञ्चारक्षेत्रको महत्वपूर्ण भूमिका छ : प्रजिअ भूषाल
3
SHARES
33
VIEWS

वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालले परिवर्तनलाई संस्थागत हुने गरी काम गर्न सञ्चारक्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । पर्सेली सञ्चारकर्मीहरुसंग बिहीबार गरिएको भेटघाट तथा परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूषालले सुशासन, समृद्धि र सामाजिक न्यायको उद्देश्य भित्र रहेर सार्वजनिक सेवा प्रवाह गर्ने बताए ।

उनले अहिलेको शासन प्रणाली नै समूहिक प्रयासबाट हुने भएकोले सञ्चारक्षेत्र, निजीक्षेत्र, प्रशासन र सुरक्षा निकायको सहयोग, समन्वय र सहकार्यले मात्रै जनमैत्री शासन स्थापित गर्न सकिने बताए । आमनागरिकको सहज पहुँचमा प्रशासन हुनुपर्ने मान्यताका साथ सरकारको स्वीकृत नीति र कार्यक्रम अनुसार सामाजिक लाभको दृष्टिले सबैले हेर्नुपर्ने धारणा व्यक्त गरे ।

ADVERTISEMENT

जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर सेवा दिने लक्ष्य लिइएको जनाउँदै राज्यको चरित्र जनताले थाहा पाउनुपर्ने बताए । जिल्ला प्रशासन कार्यालयको मुख्य भूमिका नागरिकता वितरण नै रहेको र राज्यमा बसोवास गर्ने सबै नागरिकले सहजरुपमा नागरिकता पाउनुपर्ने बताए । नागरिकता वितरणको प्रकृयामा आवश्यक सिफारिसमा वडा अध्यक्षहरुले पूर्वाग्रह राखे कानूनी कारवाही गर्ने बताए ।

तराइका जिल्लाहरुमा वडाअध्यक्षहरुले आफूलाई भोट नदिएकाहरुको नागरिकता सिफारिस नगर्ने गरेको गुनासो गर्ने गरेको सुनिएको उल्लेख गर्दै निर्वाचित जनप्रतिनिधि भईसकेपछि जनताको प्रतिनिधि हुने भएकोले कसैलाई पूर्वाग्रह राखे कानून अनुसार प्रकृया अगाडि बढाउने कार्यविधि समेत आफ्नो कार्यकालमा तयार गरिने बताए ।

२७ बर्षको निजामति सेवामा उद्योग मन्त्रालयमा रहेर काम गर्दा पर्सामा आएर काम गरेको अनुभव रहेको बताउदै भुषालले पहिले भन्दा अहिले पर्सा जिल्लामा धेरै परिवर्तन पाएको बताए ।

Advertisment Advertisment Advertisment
Previous Post

प्रहरी निरीक्षक केशरीको सक्रियता, एकैदिन पाँच ट्रयाक्टर बालुवा गिट्टी र अवैध दाउरा बरामद

Next Post

गिट्टीको बिलमा प्याज तस्करी, प्याज लोड गरेको ट्रक बरामद

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In