• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

रोज राणा चलचित्र निर्मातादेखि नीति निर्मातासम्म, लिए मन्त्री पदको शपथ

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० पुष ८, आईतवार १७:३४ गते
रोज राणा चलचित्र निर्मातादेखि नीति निर्मातासम्म, लिए मन्त्री पदको शपथ
1
SHARES
10
VIEWS

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट प्रदेश सभाका सदस्य सरोज थापा (रोज राणा)ले वाणिज्य तथा यातायात व्यवस्था मन्त्री शपथ लिएका छन् । आइतबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमाप्रदेश प्रमुखअमिक शेरचनले थापालाई मन्त्री पदमा शपथ खुवाएका हुन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिस र उपस्थितिमा थापाले शपथ लिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । थापा प्यूठान जिल्लाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनले प्यूठानमा ३१ वर्षपछि प्रतिस्पर्धीलाई पराजित गरेर कांग्रेसलाई जिताउन सफल भएका छन् ।

ADVERTISEMENT

मन्त्री पदको शपथ लिएका प्रदेश सभा सदस्य थापा नेपाली चलचित्र क्षेत्रका चर्चित व्यक्ति पनि हुन् । थापा चलचित्र निर्देशक, अभिनेता र निर्माता पनि हुन् । उनले टक्का दुई मुटुको, खलनायक, दादागिरी, दोस्ती, डन, म छु नी तिम्रो, मेरो पैसा खोई ?चलचित्र निर्माण गरेका हुन् । शपथ लिएसँगै मन्त्री थापा पदभार ग्रहण गर्न लुम्बिनी प्रदेशको राजधानी देउखुरी प्रस्थान गरेका छन् ।

को हुन् सरोज थापा ?
४१ वर्ष अगाडि प्यूठान जिल्लाको प्यूठान नगरपालिका वडा नं. ८, गेजबाङमा बुबा स्व.खड्गबहादुर थापा र आमा मनकुमारी थापाको कोखबाट विक्रम संवत् २०३९ साल असोज २० गते जन्मिएका जन्मिएका सरोज थापा (रोज राणा) बाबृु आमका कान्छो छोरा हुन् ।

एनका दाई स्व.सञ्जय थापा, दिदीहरु सरिता पोखरेल, सोफिया राणा, सुष्मा थापा र सीमा पाण्डे रहेका छन् । उपमा केसी सँग विवाह गरेका उनका दुई छोराहरु रेदान्स रोज थापा र रेभान्स रोज थापा रहेका छन् । विक्रम संवत् २०५४ सालमा उनले नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए ।

त्यसपछि राजनीतिक यात्रा शुरु गरेका उनी नेपाल विद्यार्थी संघ (नेविसंघ)को जिल्ला उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय सदस्य र नेपाली कांग्रेस प्यूठानको क्षेत्र नं. २ को क्षेत्रीय सभापति दुई कार्यकाल नेतृत्व गरिसकेका छन् । विक्रम संवत् २०७९ सालको मंसिर ४ गते भएको निर्वाचनमा उनी प्यूठान जिल्लाको प्रदेश सभा क्षेत्र नं. २ बाट लुम्बिनीप्रदेश सभा सदस्यमा २२ हजार ५ सय १९ मतल्याएर अत्याधिक मतअन्तरले निर्वाचित भएका हुन् ।

उनले पूर्वमन्त्री समेत रहेका नेकपा (एमाले)का प्रदेशसभा सदस्यका उम्मेदवार हरि रिजाललाई १७१२ मतको अन्तरले पराजित गरेका हुन् । ३१ वर्षपछि प्यूठान जिल्लामा निर्वाचन जितेर कांग्रेसको साख फर्काउन उनी सफल भएका छन् । उनी युवाहरुबीच लोकप्रिय छन् ।

उनी नेपाल चलचित्र निर्माता संघमा केन्द्रीय सदस्य, महासचिव हुँदै उपाध्यक्ष बनेका थिए । यी तीन वटै पदमा सर्वसम्मत भएका थिए । उनले युरोपका अधिकांश देशका साथै कोरिया, दुबई, कतार, भारत लगायतका देशको भ्रमण गरेका छन् ।

Advertisment Advertisment Advertisment
Previous Post

कलैयाकाे भाेडाहामा २ महिला सहित ३० जनाद्वारा रक्तदान

Next Post

आम सम्पर्क मञ्चद्वारा निरन्तर भन्सार विभाग घेराऊ

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In