• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

हनिमुन मनाउन कहाँ जाने ?

विवाहपछि हनिमुन जाने ट्रेन्ड बढेको छ । काठमाडौं, चितवनको सौराह, पोखरा, भेंडेटार, कन्याम, मुस्ताङ आदि गन्तव्य हनिमुनका लागि प्रख्यात छन् । देशभित्र मात्र होइन विदेशमा पनि हनिमुन मनाउन जाने टेन्ड्र छ ।

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० पुष ६, शुक्रबार ०६:४१ गते
हनिमुन मनाउन कहाँ जाने ?
1
SHARES
7
VIEWS

वीरगन्ज । हनिमुन हरेक नवदम्पतीका लागि एक उत्सव हो । विवाहपछि नवदम्पती घुम्न निस्कन्छन् । । यस्तो ठाउँ, जहाँ उनीहरू दुवैले एक–अर्कासँग समय बिताउन पाउँछन् । यही समय उनीहरू खुलेर आ–आफ्ना रुचि, चाहना एवं भावना साट्न सक्छन् । नयाँ जीवनको योजना बनाउन सक्छन् । यो अवस्मरणीय पल हो । त्यसैले हनिमुनलाई रोमाञ्चक र स्मरणीय बनाउन सकिन्छ । समाजशास्त्री पुष्प राई भन्छन्, ‘हनिमुन पश्चिमी संस्कृतिको नक्कल हो । नयाँ पुस्ताले यसको अनुकरण गरे पनि हनिमुनले नवदम्पतीहरूलाई रिफ्रेस गराउँछ ।’
पछिल्लो समय विवाहपछि हनिमुन जाने ट्रेन्ड बढेको छ । काठमाडौं, चितवनको सौराह, पोखरा, भेंडेटार, कन्याम, मुस्ताङ आदि गन्तव्य हनिमुनका लागि प्रख्यात छन् । देशभित्र मात्र होइन विदेशमा पनि हनिमुन मनाउन जाने टेन्ड्र बढेको छ । सिम्रिक होलिडेका टुर अपरेटर कृतिका श्रेष्ठका अनुसार पछिल्लो समय हनिमुन मनाउन जाने टेन्ड्र बढ्दो छ । उनी भन्छिन्, ‘पहिलेको तुलनामा अहिले हनिमुन जानेको संख्या बढी छ । अहिले नेपालमा भन्दा विदेशमा हनिमुन मनाउन जाने जोडीहरू धेरै छन् ।’ नेपालमा घुम्ने पैसाले विदेश घुम्न जान पाउने भएकाले उनीहरूले विदेश नै रोज्ने कृतिकाको भनाइ छ ।
माल्दिभ्स
टापु नै टापुले बनेको माल्दिभ्स हनिमुनका लागि प्रख्यात गन्तव्य हो । माल्दिभ्स घुमघामका लागि सबै मौसममा उपयुक्त मानिन्छ । माल्दिभ्सको विशेषता भनेको प्राचीन समुद्रतट, पानीमाथि बनेको संरचना, सफा पानी, नीलो र खुलेको आकाश हुन् । यहाँ विवाहित जोडीले एक–अर्कास“ग गुणस्तरीय समय बिताउन सक्छन् ।

माल्दिभ्स घुम्न कति खर्च ?
माल्दिभ्स घुम्नका लागि ३ दिन ४ रातको ९८ हजारदेखि १ लाख २४ हजार रुपैँयासम्म खर्च लाग्छ । यो घुम्न, खान, बस्न र हवाई यात्राको खर्च हो ।

थाइल्यान्ड
थाइल्यान्ड नेपालीहरूको प्रमुख रोजाइमा पर्छ । कम खर्चमै विदेश घुम्न जानेहरूका लागि थाइल्यान्ड उपयुक्त हुन्छ । थाइल्यान्डको राजधानी बैंकक, पटाय, फुकेट चर्चित गन्तव्य हुन् । समुद्रीतट, जलविहार र रात्रिजीवन थाइल्यान्डका आकर्षण हुन् । यहाँ विश्वकै सबैभन्दा ठूलो खुला चिडियाघर देख्न सकिन्छ । पटायमा वाटर स्पोर्टस्देखि भूतको सुरुङमा रमाइलो गर्न सकिन्छ । यसैगरी फुकेट द्वीपमा रोचक बजार, मन्दिर र प्राचीन सभ्यताको धरोहर अवलोकन गर्न सकिन्छ ।

थाइल्यान्ड घुम्न कति खर्च ?
टुर प्याकेजअन्तर्गत थाइल्यान्ड घुम्नका लागि ७६ हजार ५ सय रुपैयाँ खर्च लाग्छ । यो ४ रात ५ दिन बस्न र घुम्नका लागि आवश्यक खर्च हो । टुर प्याकेजमा बैंकक र पटाय घुमाइन्छ । यसमा बे्रकफास्ट, आउने–जाने हवाई टिकट, थ्री स्टार होटलमा बस्ने व्यवस्था र एयरपोर्टबाट लाने–ल्याउने गरिन्छ ।

 

ADVERTISEMENT
Advertisment Advertisment Advertisment
Previous Post

भारतको सार्वजनिक ऋण २४ खर्ब ७० अर्ब डलर पुग्यो

Next Post

मस्कोट एकेडेमीमा पाक कला प्रतियोगिता सम्पन्न, ब्लु हाउस प्रथम

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In