• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, June 4, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

लायन्स मार्ग नामाकरणको मेयर सिंहद्वारा उद्घाटन

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० पुष १, आईतवार १८:५३ गते
लायन्स मार्ग नामाकरणको मेयर सिंहद्वारा उद्घाटन
4
SHARES
49
VIEWS

वीरगन्ज, १ पुष । वीरगन्ज महानगरपालिकाले निर्माण गरेको सडकलाई लायन्स मार्ग नामाकरण गरिएको छ । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ वीरगन्जको भवनसम्म पुग्ने सडकलाई लायन्स मार्ग नामाकरण गरिएको हो ।

नामाकरणको आईतबार वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले उदघाटन गरे । लायन्स क्लब अफ वीरगन्जको स्वर्ण जयन्तिको अवसरमा वीरगन्जको नारायणी अस्पतालदेखि दक्षिणपूर्व लायन्स क्लबको भवनसम्म जाने सडकलाई लायन्स मार्ग नामाकरण गरि उदघाटन गरिएको हो ।

ADVERTISEMENT

लायन्स क्लबले वीरगन्जमा गरेको विभिन्न सामाजिक कामहरुको प्रशंसा गर्दै महानगर प्रमुख राजेशमान सिंहले महानगर क्षेत्रका विद्यालयहरुको भौतिक पूर्वाधार विकासका लागि पनि आवश्यक सहयोग जुटाउन आग्रह गरे ।

उनले महानगरको एक्लो प्रयासले मात्रै विकास सम्भव नभएको र संघ सरकारले पनि वीरगन्जलाई उपेक्षा गरेको भन्दै लायन्स क्लबका धेरै पदाधिकारीहरुको संघ सरकार र मन्त्रीहरुसँग पनि सम्पर्क हुने भएकोले वीरगन्जको विकासका लागि वीरगन्जलाई विशेष बजेटको व्यावस्थाको पहल गरिदिन आग्रह गरे ।

उनले नेपालको कूल राजस्वको आधा वीरगन्जबाट नै संकलन गर्ने तर वीरगन्जवासीले भने सधैं प्रदूषण मात्रै खानुपर्ने अवस्था रहेकोले त्यो अवस्थाको अन्त्य गर्न सबै वीरगन्जवासी एक भएर संघ सरकारलाई झकझक्याउन आवश्यकता रहेको बताए ।

उनले वीरगन्जको विकासका लागि संघ सरकारले दिएको बजेट पर्याप्त नभएको बताउदै देशका महानगरहरुलाई विनियोजन गर्ने बजेटमा पनि वीरगन्जलाई विभेद गरेको बताए । वीरगन्ज महानगरले पाउने १९२ करोड संघीय बजेटले विकास हुन नसक्ने भन्दै वीरगन्जको विकासका लागि अन्तराष्ट्रिय सामाजिक संस्थाहरुले पनि पहल गर्नुपर्नेमा जोड दिए ।

Advertisment Advertisment Advertisment

लायन्स क्लब अफ वीरगन्जका अध्यक्ष पप्पु श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक लायन्स इटरनेशनल–३२५ एसका डिष्ट्रिक गर्भनर डीएन अग्रवाल, पीएमसीसी रमेश अग्रवाल, पूर्व डिष्ट्रिक गभर्नर डा.आरपी खेतान, गोल्डेन जुब्ली कार्यक्रम संयोजक अशोक वैद लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन लायन्स क्लब अफ वीरगन्जका निवर्तमान अध्यक्ष बलराम श्रेष्ठले गर्नुभएको पूर्व अध्यक्ष छेडुप लामाले जानकारी दिए ।

Previous Post

आम जनता पार्टी निकट आम सम्पर्क मञ्चद्वारा भन्सार बिभाग घेराऊ

Next Post

३८ खर्ब रेमिट्यान्स हराएको जिफन्टको भनाई

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In