• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

डाक्टर्स क्लब एण्ड जिमको आयोजनामा नि:शुल्क दाँत शिविर सम्पन्न, १७७ जनाको परीक्षण

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० पुष १, आईतवार ०७:१४ गते
डाक्टर्स क्लब एण्ड जिमको आयोजनामा नि:शुल्क दाँत शिविर सम्पन्न, १७७ जनाको परीक्षण
8
SHARES
89
VIEWS

वीरगन्ज । वीरगन्जको अमरचोकमा अवस्थित डाक्टर्स क्लब एण्ड जिमको आयोजनामा शनिबार वीरगन्जमा निशुल्क दाँत परिक्षण शिविर सम्पन्न भएको छ । स्वस्थ रहन मुख र दाँतको सफाई पनि त्यति कै आवश्यक रहेको भन्दै डाक्टर्स क्लबले सानो दीप र ईनरजेटिक युथ भोलेण्टियर्स संस्थाको सहयोगमा आफ्नै कार्यालय हाताभित्र उक्त शिविरको आयोजना गरेको हो।

नेपाली कांग्रेसका पूर्व सभापति अजय द्विवेदीले आधुनिक युगमा व्यक्तिलाई शारीरिक मिहिनेत कम भएकोले अहिले जिमको आवश्यकता भएको बताउनुभयो । उहाँले पहिले खेत वा बजार जाँदा पैदल हिड्ने बानीले गर्दा जिमको आवश्यकता नभएपनि अहिले सवारीसाधनको विकाससँगै व्यक्तिले गर्ने शारीरिक मिहिनेत कम भएको बताउनुभयो ।

ADVERTISEMENT

यसले गर्दा अहिले जिमको आवश्यकता रहेको औल्याउनु भयो । वीरगन्जमा डाक्टर्सहरुको समुहले नै जिम क्लब संचालन गरेकोमा उहाँले प्रशंसा गर्नुभयो । जिम गर्नेले खानपान र व्यवस्थित जीवशैलीमा ध्यान दिनुपर्ने बताउदै गलत जिम गर्नाले हाम्रो शरीर निरोगी नभई कुनै जटिल समस्या निम्तिने गरेको हुनाले यस डाक्टर्स क्लब एण्ड जिममा डाक्टर्सको परामर्शमा जिम गराईने भएकोले वीरगन्जमा नौलोपन थपिएको जिकिर गर्नुभयो ।

जिम गर्नेले कस्तो खाना खाने, कति मात्रामा पानी पिउने, दैनिक कसरी खाने, कस्ता व्यक्तिले जिम गर्नसक्ने लगायतका थुप्रै कुराहरु सामान्य व्यक्तिलाई थाहा नहुने भएकोले यी कुराहरुलाई मध्यनजर गर्दै वीरगन्जमा जिम क्लब खुलेकोमा खुसी व्यक्त गर्नुभयो । साथै यसको प्रचारप्रसारको आवश्यकता रहेको उहाँले औल्याउनुभयो ।

क्लबमा डाक्टर्सको समुह भएको कारण शरीरिक स्वास्थ्य भन्दा पनि दाँतको पनि समस्यलाई दृष्टिगत गर्दै आयोजना गरेको निशुल्क दाँत परिक्षण शिविरले राम्रो सन्देश दिएको अर्का नेता सलाउदिन अहमदले बताउनुभयो । पछिल्लो समयमा शरीरको तौल घटाउन, शारीरिक तन्दुरुस्ती, सिक्स प्याक निकाल्न, जिम धाउनेको संख्या बढिरहेको बताउदै जिम समग्र त्यस्तो समाधान नभएको भन्दै अनुशासित जीवनशैली पहिलो सर्त भएको उहाँले औंल्याउनुभयो ।

उचित पोषणदेखि स्वस्थ्य खानपान र दिनचर्या पालना नगरे जिमले अपेक्षित लाभ दिन नसक्ने उहाँले बताउनुभयो । जिमको आफ्नै विधि हुने भएकोले जथाभावी जिम गर्दैमा सोचेजस्तो परिणम हासिल गर्न नसक्ने भन्दै जिम जानुअघि त्यसको विधि, प्रकिया आदिबारे जान्नु पर्ने भएकोले डाक्टर्स क्लब एण्ड जिमले दिने सेवा प्रभावकारी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

पोखरिया नगरपालिकाकी संस्थापक उपमेयर सलमा खातुनले डाक्टर्स क्लब एण्ड जिम, सानो दीप र ईनरजेटिक युथ भोलन्टियरर्स संस्थाले गर्दै आएको सामाजिक कार्यहरु सराहनीय रहेको बताउनुभयो । आफु पनि ईनरजेटिक युथ भोलेण्टियर्ससँग आवद्ध रहेको र बेलाबखतमा यस संस्थामा आवद्ध युवाहरुले समाज विकासमा खेल्ने भूमिका बारे सल्लाह सुझाव लिई समाज विकास र स्वास्थ्यका क्षेत्रमा विभिन्न कार्य गरेको कुरा बताउनुभयो ।

आउने दिनमा यी संस्थाले युवाहरुको स्वास्थ्यको ख्याल गर्दै अझ विभिन्न्न कार्यक्रम गर्ने अपेक्षा गर्नुभयो । उक्त अवसरमा जिमका ट्रेनर अजहर आलमले गलत जिम गर्नाले हाम्रो शरीरमा अन्य समस्या निम्तिन सक्ने भन्दै जिम गर्ने सही तरिका जान्न जरुरी रहेको बताउनुभयो । वीरगन्जमा धैरै जिमखानाहरु रहेका तर पैसा लिएर जिम गर्न नसिकाउने गरेको बताउनुभयो ।

डाक्टर्स क्लब एण्ड जीममा डाक्टरहरुकै परामर्शमा दक्ष ट्रेनरको साथमा जिम गराईने भएकोले कुनै ससंकित हुने ठाउँ नरहेको बताउनुभयो । शनिबार आयोजना गरिएको निःशुल्क दन्त शिविरबाट १७७ जना लभाम्ति भएको डाक्टर्स क्लब एण्ड जिमका सञ्चालक डां जफर आलमले बताउनुभयो । उज्जवल डेन्टल केयर एण्ड अर्थोडेन्टिक सेन्टरका दाँत रोग विशेषज्ञ डा.दिलिप यादव र डा शिवानी गुप्ताले दाँतको स्वास्थ्य परिक्षण गरेका थिए ।

Advertisment Advertisment Advertisment
Tags: Health
Previous Post

इश्क कुमारको नेतृत्वमा संयुक्त राजनितिक दलित संघर्ष समिति पर्सा गठन

Next Post

वीरगन्ज चिनी कारखानाको जग्गामा संरचना नबनाउन अर्थमन्त्रालयको निर्देशन

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In