• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, September 5, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्ज महानगरको विवाद कार्यपालिका बैठकबाट समाधान गर्ने

by
प्रकाशित मिति : २०८० मंसिर २६, मंगलवार १६:५५ गते
वीरगन्ज महानगरको विवाद कार्यपालिका बैठकबाट समाधान गर्ने
14
SHARES
153
VIEWS

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठा प्रयोग गर्ने विषयमा महानगरका प्रमुख र उपप्रमुखपक्षका समर्थतकबीच भएको विवाद कार्यपालिका बैठकबाट समाधान गर्ने भएको छ । बीरगंज महानगरपालिकामा महानगरप्रमुख राजेशमान सिंह र उपप्रमसख इम्तियाज आलम पक्षका समर्थकवीचमा हानाहान हुँदा दिनभर महानगर तनावग्रस्त बनेको छ ।

महानगर प्रमुख राजेशमान सिंह बस्दै आएको कार्यकक्ष भन्दा माथि नयाँ कोठमा भनेपछि त्यसलाई प्रमुखको कार्यकक्ष बनाएको र पहिले बस्दै आएको कार्यकक्षलाई भने प्रमुख प्रशासकीय अधिकृतको लागि प्रयोग गर्ने र यसअघि प्रमुख प्रशासकीय अधिकृत बस्दै आएको कोठालाई भने पञ्जिकरण शाखा राख्ने योजनामा महागनर प्रमुख रहनुभएको थियो ।

ADVERTISEMENT

त्यही नजिकै उपप्रमुख इम्तियाज आलमको पनि कार्यकक्ष रहेकोले उपप्रमुखले भने आफूलाई कार्यकक्ष विस्तार गर्नुपर्ने अथवा सचिवालय राख्ने तयारी गरेपछि विवाद भएको हो । विवाद चुलिएपछि दुवैपक्षबीच हानाहान हुँदा महानगरपालिकामा प्रहरी परिचालन गर्नुपरेको थियो ।

कार्यकक्षमा बीरगंज महानगरले पंजीकरण शाखा राख्ने तयारी स्वरुप तीन दिन अगाडि सामान समेत सारिएको थियो । सामान सार्दै गरेको अवस्थामा उपप्रमुखको सचिवालयले त्यो कोठमा तल्चा लगाएपछि विवाद बढेको हो । प्रमुख र उपप्रमुखबीचको विवादले कर्मचारीहरुमा भय सृजना भएको छ ।

प्रमुख र उपप्रमुख हानाहान भएपछि भय सृजना भएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले भने खासै डराउनुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘कार्यालय व्यावस्थापन गर्ने विषयमा सामान्य विवाद भएको हो । ठूलो विवादको विषय पनि होईन । अवस्था सामान्य नै छ ।’

उनका अनुसार विवाद टुंगो लगाउन मंसिर २८ गते कार्यपालिकाको बैठक बोलाईएको छ । कार्यपालिका बैठकबाट नै विवादको समाधान गर्ने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए ।

प्रमुख प्रशासकीय अधिकृतले छोडेको कोठामा लगाएको ताल्चा खोल्न केही वडाध्यक्षको टोली सहितले आज प्रयास गरेपछि दोहोरो हाना हान भएको प्रत्यक्षदर्शीले बताएका छन । दोहोरो हानाहान भएपछि थप घटना हुन नदिन प्रहरी परिचालन गरिएको छ ।

पर्साका प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाको कमाण्डमा महानगर परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीका अनुसार महानगरको अवस्था सामान्य रहेपनि दुवैपक्षबीच वार्ता भने हुन सकेको छैन ।

Advertisment Advertisment Advertisment
Previous Post

आईपीएल अक्सनमा नपरेपनि पाकिस्तान सुपर लिगको ड्राफ्टमा १० नेपाली खेलाडी

Next Post

आदिवासी जनजाति र स्थानीय समुदायका लागि समर्पित अनुदान संयन्त्रको अभिमूखीकरण सम्पन्न

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In