• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

आदर्श इन होटलले खोल्यो पारिवारिक वातावरणको रेष्टुरेण्ट

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० मंसिर २६, मंगलवार ०६:४५ गते
आदर्श इन होटलले खोल्यो पारिवारिक वातावरणको रेष्टुरेण्ट
4
SHARES
41
VIEWS

वीरगन्ज । आर्थिक तथा औद्योगिक नगर वीरगंजमा पारिवारिक वातावरणको रेष्टुरेण्ट सञ्चालनमा आएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ६ गहवामा रहेको होटल आदर्श ईन प्रा.लि.ले फेमली रेस्टुरेन्ट एन्ड बार सञ्चालनमा ल्याएको हो ।

ADVERTISEMENT

रेष्टुरेण्टको सोमबार एक कार्यक्रम बीच वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले उद्घाटन गर्नु भएको छ । होटेलका सन्चालक बिजय सरार्फको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले वीरगन्ज पर्यटकहरुको ट्राञ्जिट प्वाइण्ट मात्रै बनेकोले अब पर्यटकलाई रोक्ने खालको पूर्वाधार संरचना र वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अग्रवालले वीरगन्ज पर्यटकहरुको ट्रान्जिट मात्रै बनेको र राज्यको नीतिका कारणले अधिकांश भारतीय पर्यटकहरु आउन नसकेकोले भारतीय रुपैंया लिएर आउने पर्यटकहरुलाई सहज वातावरण बनाईदिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बिशिष्ट अतिथि वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्त, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फ, सुनचादी व्यवसायी संघ पर्साका अध्यक्ष भुलन साह सोनार, उपभोक्ता हित संरक्षण मञ्च वीरगन्ज महानगर कमिटीका अध्यक्ष अजित कुमार भुजेल, वडा नम्बर ६ का वडा अध्यक्ष जयप्रकाश साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल नेत्रज्योती संघका महासचिव श्याम पोखरेल, वडा नम्बर ३ का वडा अध्यक्ष बैजु स्वर्णकार, पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापा, पर्यटन प्रहरी सहायक निरीक्षक अनिल कुमार महतो, होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका पदाधिकारीहरु विभिन्न संघसस्थाका प्रतिनिधिहरु र सन्चारकर्मीहरुको समेत समेत उपस्थिति रहेको थियो ।

Advertisment Advertisment Advertisment

आदर्श इन प्रा.लि. होटेलमा २८ कोठा सहितको एसी, डिलक्स रुम साथै शान्त वातावरणमा पारिवारिक आनन्दका साथ कम मुल्यमा ग्राहकको माग अनुसारको स्वादिष्ट खाना पाउने र आउने दिनमा ग्राहकको मन जित्न समेत सफल हुने सन्चालक बिजय सरार्फले दाबी गर्नुभयो ।

Previous Post

अबको पत्रकारिता निकै चुनौतीपूर्ण : वत्ताहरु

Next Post

आईपीएल अक्सनमा नपरेपनि पाकिस्तान सुपर लिगको ड्राफ्टमा १० नेपाली खेलाडी

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In