• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

नेकपा माओवादी केन्द्रको विशेष रुपान्तारण अभियानको समिक्षा बैठक सम्पन्न, पार्टी विधि पद्धतिमा नचलेको गुनासो

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० मंसिर १७, आईतवार ०६:३३ गते
नेकपा माओवादी केन्द्रको विशेष रुपान्तारण अभियानको समिक्षा बैठक सम्पन्न, पार्टी विधि पद्धतिमा नचलेको गुनासो

नेकपा (माओवादी केन्द्र) पर्साको विशेष रुपान्तारण अभियान समिक्षा बैठकमा सहभागीहरु । तस्वीर : ट्रिब्यून

5
SHARES
60
VIEWS

वीरगन्ज । पर्सामा नेकपा माओवादी केन्द्र पर्साको विशेष रुपान्ताराण अभियानको विस्तारित समिक्षा बैठक सम्पन्न भएको छ । राणीसति धर्मशालामा शनिबार सम्पन्न बैठकमा नेकपा माओवादी केन्द्रले तीनमहिना अघि शुरु गरेको ‘जन जनमा माओवादी, घर घरमा माओवादी, विशेष रुपान्तारण अभियान’ को समिक्षा गरिएको थियो ।

बैठकमा जिल्लाका १४ वटै स्थानीय तहका अध्यक्ष तथा कमाण्ड इञ्चार्जहरुले माओवादी पार्टीको गतिविधि र अवस्थाको बारेमा बैठकमा रिपोर्टिङ गरेका थिए । रिपोर्टिङका क्रममा अधिकांश पालिकाका नेतृत्वले पार्टीको अभियान जनस्तरसम्म पुग्न नसकेको नेतृत्वले पार्टीका सबैलाई समेट्न नसकेको गुनासो गरेका थिए । उनीहरुले नेकपा माओवादी केन्द्र विधि पद्धतिमा नहिडेको, पार्टी संगठन भित्र अनुशासन हराउदै गएको, विचार भन्दा दलाल प्रवृत्ति हावी भएको लगायतका गुनासोहरु राखेका थिए ।

ADVERTISEMENT
नेकपा (माओवादी केन्द्र) पर्साको विशेष रुपान्तारण अभियान समिक्षा बैठकमा सहभागीहरु । तस्वीर : ट्रिब्यून

पार्टी भित्रैका नेताहरुबीचको सम्बन्ध राम्रो नभएको र कार्यकर्ताहरुलाई पनि विभिन्न गुट उपगुटको भनेर ट्याग भिडाउने नेतृत्व पंक्तिबाट हुने गरेको, पार्टी भित्र नमिल्ने तर अन्य पार्टीका व्यक्तिहरुसँग मिलेर पार्टीलाई समाप्त पार्न खोज्नेहरु बढेको लगायतका गुनासोहरु गरेका छन् । सरकारको नेतृत्व पार्टीले गरिरहेपनि जनतालाई माओवादी केन्द्रको सरकार भएको अनुभूति नभएको भन्दै जनतासम्म पुग्नेगरी काम गर्न सरकारलाई पार्टीका नेताहरुले सुझाव दिनुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र) पर्साको विशेष रुपान्तारण अभियान समिक्षा बैठकमा सहभागीहरु । तस्वीर : ट्रिब्यून

पार्टीका केन्द्रीय सल्लाहकार सदस्य एवं पूर्व जनसरकार प्रमुख रामआश्रय रामको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सचिव एवं मधेस प्रदेश इञ्चार्ज लीलामणि पोख्रेल, विशेष रुपान्तरण अभियानका पर्सा संयोजक तथा पार्टीको स्थायी कमिटि सदस्य विश्वनाथ साह, बारा संयोजक प्रल्हाद बुढाथोकी, केन्द्रीय सदस्यहरु गीता कंडेल, जयराम दाहाल, प्रदेश कमिटि सदस्य छोटेलाल यादव, पिएल श्रेष्ठ लगायतको आतिथ्यता र १४ वटै पालिकाका अध्यक्ष, कमाण्ड इञ्चार्ज, चारवटौ निर्वाचन क्षेत्रका इञ्चार्ज, विभिन्न जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालक पूर्व संयोजक रामदरश कुश्वाहाले गर्नुभएको थियो भने स्वागत पार्टीका नेता बालकृष्ण श्रेष्ठले गर्नुभएको थियो ।

Advertisment Advertisment Advertisment
Previous Post

उद्योग वाणिज्य महासंघ मधेस प्रदेशद्वारा १५ बुँदे घाषणापत्र जारी

Next Post

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार आचार्यसँग प्रेस सेण्टर नेपाल पर्साद्वारा छलफल

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In