• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 7, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

सूर्योदय हेर्न सकिने धनकुटाको ध्वजे डाँडा पर्यटकीय क्षेत्रको रुपमा विकास हुदै

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० मंसिर १४, बिहीबार १५:१२ गते
सूर्योदय हेर्न सकिने धनकुटाको ध्वजे डाँडा पर्यटकीय क्षेत्रको रुपमा विकास हुदै
5
SHARES
50
VIEWS

धनकुटा । इलामको श्रीअन्तु, तनहुँको मान्हुँकोट जस्तो धनकुटाको ध्वजे डाँडाबाट पनि सूर्योदयको देखिने गरेको छ । पूर्वको सबैभन्दा धेरै साक्षरता भएको जिल्लाको रुपमा स्थापित धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिका वडा नम्बर २ मा रहेको ध्वजे डाँडा पहिले स्थानीय मगर, गुरुङ र शेर्पा समुदायको मृत्युपछि समाधि स्थल अहिले पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको छ ।

त्यहाँ वडा नम्बर २ को बजेटबाट जोरपाटी बजारदेखि ध्वजे डाँडासम्म सिँढी निर्माण गरिएको छ । डाँडामा लिम्बु समुदायको सिलामसाक्माको स्तम्भ र मगर समुदाय खुर्पेटोको स्तम्भ राखिएको छ । सिंढी र स्तम्भका लागि लागि गतबर्षको ५७ लाखको बजेट खर्च गरिएको वडा अध्यक्ष कृष्ण मगरले जानकारी दिनुभयो ।

ADVERTISEMENT

यसबर्ष पनि थप बजेटको व्यावस्था गरेर अझै अन्य पर्यटकीय पूर्वाधारहरुको निर्माण गर्ने योजना भएपनि कोशी प्रदेश सरकारको अस्थिरताका कारणले प्रदेशबाट बजेट पार्न नसकेको उहाँले बताउनुभयो । तरपनि ध्वजे डाँडा लगायत छथरजोरपाटी गाउँपालिकाको पर्यटकीय क्षेत्रको विकासका लागि आफूले प्रयास भने जारी राखेको उहाँले बताउनुभयो ।

पर्यटकीय पूर्वाधार संरचना निर्माणपछि अहिले आन्तरिक र बाह्य पर्यटकहरु पनि आउन थालेको वडा अध्यक्ष कृष्ण मगरले बताउनुभयो । बिहीबार मात्रै दुईतिनजना पर्यटकले ध्वजे डाँडाबाट सूर्योदय अवलोकन गरेको वडा ध्यक्ष मगरले बताउनुभयो । विदेशी पर्यटकहरुले पनि ध्वजे डाँडा अवलोकन गरेपछि थप उत्साह थपिएको उहाँले बताउनुभयो ।

Advertisment Advertisment Advertisment
Tags: मुख्य-खबर
Previous Post

नेपाल प्रहरीले इन्टरपोलमा प्रदर्शन गरेको भिडियोलाई सर्वोत्कृष्ट पुरस्कार

Next Post

समस्याकाे पाेका बाेकेर व्यावसायी काठमाडौंमा

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In