• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, September 4, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पर्साको सात स्थानका देवी मन्दिरमा एकैसाथ मेला शुरु

by
प्रकाशित मिति : २०८० मंसिर १०, आईतवार १०:१९ गते
पर्साको सात स्थानका देवी मन्दिरमा एकैसाथ मेला शुरु

जिराभवानी गाउँपालिका वडा नं. ५ मा रहेको सुगीभार माईको मन्दिर । तस्वीर : मेघराज

20
SHARES
227
VIEWS

मेघराज राय थारु
जीराभवानी । कात्तिक शुक्ल चतुर्दशीका पर्साको ग्रामीण भेगमा लाग्ने सातोमाईका मेलाहरु सुरु भएका छन् । जिल्ला वन कार्यालय अन्तर्गत पर्साको जंगलमा एकैसाथ पाँच वटा शक्तिपिठहरुमा लाग्ने मेला सुरु भएको हो ।

ठोरी गाउँपालिकाको वडा नं. ५ मा रहेका बाघमोर्चा माई, जिराभवानी गाउँपालिका वडा नं. ५ मा रहेका सुगीभार माई, पटेर्वासुगौली गाउँपालिका वडा नं १ मा रहेका गादी माई, पर्सागढी नगरपालिका वडा नं १ रहेका कोइलाभाई माई र पर्सागढी नगरपालिका वडा नं ३ मा रहेका आमोदेवी माईको मेला शुरु भएको छ ।

ADVERTISEMENT

मेला लगाउन यसपटक स्थानीय प्रसाशनको बाधा अवरोध नरहेकोले मेलाहरु धुमधामका साथ लाग्ने स्थानीलय बताएका छन् । चतुर्दशीका दिन मन्दिरमा जल चढाई समान्य रुपमा पूजा अर्चना गर्ने पूर्णिमाको दिन बली चढाई संस्कृति तथा परम्परालाई संरक्षण गर्न निरन्तर मेला लाग्दै आएको स्थानीयहरुले बताएका छन् ।

मेलामा होहल्ला, जुवा, तास, जाड रक्सी पुर्ण रुप्ले बन्देज रहने इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले वताउनुभयो । यस सम्बन्धि सूचना जिल्ला प्रशासन कार्यालय पर्साले मेला समितिलाई दिइ सकेको उहाँले जानकारी दिनुभयो । हरेक बर्ष कार्तिक शुक्लपक्ष चतुर्दशीका दिन रातीमा र पुर्णिमाको विहान मेला लाग्ने गर्दछ ।

यी मेलाहरुमा आज साझ दिप प्रजव्लन गरी शक्तिपिठहरुमा श्रद्धालु भक्तजनहरुले बिशेष रुपले पूजा अर्चना गर्दछन । गएराति लागेका मेलामा सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी तथा स्वेमसेवकहरु परिचालन गरिएको सुगीभार माई मेला व्यवस्थापन समितिका सदस्य मुक्तीनारायण चौधरीले जानकारी दिनु्भयो ।

आज पूर्णिमाको दिन बिहानदेखि मन्दिरमा बोका, हास, कुखुरा लगायतको बलि चढाउने प्रचलन रहेका सुगीभार मेला व्यवस्थापन समितिका सदस्य चौधरीले बताउनुभयो । थारु परम्परा अनुसार बितेका बर्षमा बिबाहमा बेहुला र बेहुलीले लगाउने मौर र मौरीलाई आजै राती स्थानीय शक्तिपिठहरुमा चढाउने गरिन्छ । अरु मेला एक रात भरीको भएपनि बाघमोर्चामाई मेला एक सातासम्म लाग्ने गर्दछ ।

Advertisment Advertisment Advertisment
Tags: मुख्य-खबर
Previous Post

कोशीमा ल्याइयो बजेटको प्रतिस्थापन विधेयक

Next Post

मोटरसाईकल दुर्घटनामा घाईते युवकको मृत्यु

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In